उपत्यकामा निषेधाज्ञामा थप कडाइ,बिहान ९ बजेसम्म मात्रै पसल खुला,फुटपाथ व्यवसाय बन्द
काठमाडौं । काठमाडौँ उपत्यकामा बिहीबारदेखि निषेधाज्ञामा कडाइ गरिएको छ । बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आजदेखि भने बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी आदेश जारी ....
