समाचार

उत्तरदायीपूर्ण सरकार दिन संसद्सँग बृहत् नागरिक आन्दोलनको आह्वान

काठमाडौं । बृहत् नागरिक आन्दोलनले कोरोना संक्रमणको दोस्रो लहरले धेरैको मृत्यु हुनका साथै जनजीवनमा गम्भीर प्रभाव पार्नुमा राज्यसंयन्त्रलाई युद्धस्तरमा तम्तयार गर्न अक्षम राजनीतिक नेतृत्व पूर्णतः दोषी रहेको ठहर गरेको छ ....

एकता मञ्च यूरोपले ५० लाख रुपैयाँको कोभिड–१९ च्यालेञ्ज फण्ड खडा गर्ने

यूके । प्रवासी नेपाली एकता मञ्च यूरोपले नेपालमा कोभिड १९ महामारी बिरुद्ध लड्न ५० लाख रुपैयाँको कोभिड १९ च्यालेञ्ज फण्ड खडा गर्ने घोषणा गरेको छ । नेकपा एमालेको प्रवास संगठन ....

जापानी प्रधानमन्त्री सुगाको छलफल तिव्र, आपतकाल मे ३१ तारिखसम्म लम्बिने

टोकियो । जापानी प्रधानमन्त्री सुगा योशिहिदेले मुख्य मन्त्रिपरिषदका सदस्यहरूसँग भेटवार्ता गरेका छन् । आपतकालिन अवस्था लम्बन सक्ने अनुमानका बिच भएको भेटले मे महिना ३१ सम्म सम्भावना बढेको छ । जापानको ....

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि सोमबार मतदान हुने

पोखरा । गण्डकी प्रदेश सभाको बैठक २७ वैशाखमा बस्ने भएको छ । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गते बिहान ११ बजे बैठक बस्ने निर्णय गरेको कार्यव्यवस्था परामर्श समिति ....

सतर्कता केन्द्रले आयोगलाई बुझायो प्रतिवेदन,१८ हजार कर्मचारीले सम्पत्ति विवरण नबुझाएको उल्लेख

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०७६/७७ को सम्पत्ति विवरणसम्बन्धी प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेश गरेको छ । सम्पत्ति विवरणसम्बन्धी प्रतिवेदन बिहीबार केन्द्रका सचिव दिनेशकुमार घिमिरेले अख्तियार ....

थप ८९७० मा कोरोना पुष्टि,उपत्यकामा मात्रै झण्डै ४ हजार संक्रमित,५४ को मृत्यु

काठमाडौं । नेपालमा थप ८९७० जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको २१ हजार १४२ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ८९७० ....

कोभिड नियन्त्रणका लागि विदेशबाट आवश्यक स्वास्थ्य सामग्री ल्याउने सरकारको तयारी

काठमाडौं । सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री विदेशबाट ल्याउनका लागि पहल गरिरहेको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज आचार्यले बिहीबार विज्ञप्ति जारी ....

वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन

काठमाडौँ । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । ८५ वर्षीय गायक प्रधानको बिहीबार सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा निधन भएको परिवारले जनाएको छ । प्रेमध्वजका ....

कोरोनाविरुद्धको लडाइँलाई प्रभावकारी वनाउनुको साटो सरकार सत्ताको झिनाझपटमै अल्मलियो:कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकार महामारीविरुद्धको लडाइँलाई प्रभावकारी वनाउनुको साटो सत्ताको झिनाझपटमै अलमलिएको भन्दै आपत्ति जनाएको छ । नेपाली कांग्रेसका संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गरी सरकार ....

अक्सिजन सिलिन्डर फिर्ता नगरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अक्सिजन सिलिन्डर अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गर्न आग्रह गरेको छ । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी अनुगमनका क्रममा धेरै मात्रामा अक्सिजन सिलिन्डरहरु ....

राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवारको जीत सुनिश्चित हुने गरी छलफल अघि बढाउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाका निर्वाचनमा पार्टीका उम्मेदवारको जीत सुनिश्चित हुने गरी जनप्रतिनिधि तथा मतदातासंँग छलफल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको स्थायी कमिटी बैठकमा वाग्मती ....

अस्पताल, सुरक्षा जाँच लगायतका सार्वजनिक ठाउँलाई निसंक्रमण गर्दै महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अस्पताल, सुरक्षा जाँच र कार्यालयजस्ता व्यक्तिहरु आवतजावत हुने ठाउँ, एम्बुलेन्सजस्ता सवारी साधनको नियमित निसंक्रमण गरिरहेको छ । यसका लागि ठूला जेट मेसिनको प्रयोग हुने गरेको छ ....

टिकटकले ८ महिनापछि नयाँ प्रमुख कार्यकारी गर्यो नियुक्त

एजेन्सी । टिकटकले नयाँ प्रमुख कार्यकारी नियुक्त गरेको छ । अमेरिकी प्रतिबन्धको धम्कीसँगै तत्कालीन प्रमुख कार्यकारीले राजीनामा दिएको ८ महिनापछि टिकटकले नयाँ स्थायी प्रमुख कार्यकारी नियुक्त गरेको हो । टिकटकका अनुसार ....

प्रतिनिधिसभाका चार सांसदलाई कोरोना संक्रमण

काठमाडौँ । प्रतिनिधिसभाका ४ सदस्य र संघीय संसद् सचिवालयका २ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । सभामुख र उनको सचिवालयका सबैको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको संसद् सचिवालयले जनाएको छ ....

कोरोना संक्रमितलाई शय्या चाहियो ? गर्नुस् यी नम्बरमा फोन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि नम्बर ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना ....