मन्थलीको नगर खेलकुद विकास समिति अध्यक्षमा माझी र युवा परिषद् उपाध्यक्षमा भट्टराई नियुक्त
मन्थली : रामेछापको मन्थली नगरपालिकाले पालिका स्तरीय खेलकुद विकास समिति र युवा परिषद् गठन गरेको छ । नगर कार्यपालिकाको बैठकले नगरपालिका स्तरीय खेलकुद विकास समितिको अध्यक्षमा गोपाल माझीलाई नियुक्त गरेको ....
