समाचार

नेपालमा थप ५७०६ मा कोरोना पुष्टि, १२८७ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ५ हजार ७०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १४ हजार ९६९ जनाको नमूना परीक्षण गर्दा थप ५ हजार ....

निषेधाज्ञाका कारण सुनसान काठमाडौंको सडक(फोटो फिचर)

काठमाडौं : पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि सरकारले बिहीबारदेखि जारी गरेको निषेधाज्ञाका क्रममा सुनसान देखिएको काठमाडौंको सडक ।   ....

सत्ता स्वार्थ प्रेरित क्रियाकलाप रोक्न नसके प्रतिगमन प्रतिस्थापित : वामदेव गौतम

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अहिले श्रमजीवी वर्गका नेताहरुले सत्ता स्वार्थ प्रेरित क्रियाकलापवाट श्रमजीवी वर्गीय आन्दोलनलाई छियाछिया वनाइरहेको बताएका छन् । शनिबार मे दिवसका अवसरमा शुभकामना सन्देश जारी ....

आगामी वर्षबाट श्रमिकको न्यूनतम् पारिश्रमिक १५ हजार पुर्‍याउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षबाट मजदुरको न्यूनतम मासिक तलब वृद्धि गरिने प्रतिवद्धता जनाएका छन् । शनिबार अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षबाट ....

प्राप्त उपलब्धीको रक्षाका लागि एकतावद्ध भएर प्रतिवाद गर्नु अहिलेको आवश्यकता होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रमजीवि वर्गको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीमाथि अहिले सरकारबाट नै निरन्तर प्रहार भइरहेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शनिबार शुभकामना ....

अन्तर्राष्ट्रिय श्रमिक दिवसले मर्यादित श्रमको वातावरण निर्माण गर्नेतर्फ अग्रसर हुन प्रेरणा प्रदान गरोस्: राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवस १ में २०२१ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै ....

कोरोनाका कारण अन्तर्राष्ट्रिय श्रमिक दिवस प्रभावित,श्रमिक आन्दोलन सङ्घर्षकै चरणमा

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै काठमाडौँ उपत्यकासहित केही जिल्लामा निषेधाज्ञा जारी भएसँगै ....

भारतलाई जापानले कडा क्वारिन्टिन नियम मान्नुपर्ने देशको सूचिमा, नेपाललाई खतराको संकेत

टोकियो । कोरोना भाइरसको संक्रमण महामारी फैलिएको ईण्डियालाई जापानले कडा क्वारिन्टिन नियम मान्नुपर्ने देशको सूचिमा समेटेको छ । ईण्डियासँगै पेरु र अमेरिकाको फ्लोरिडा, मिशिगन, मिन्नेसोटा र टेन्नेसी राज्यलाई पनि यस्तै ....

सीसीएमसी : भारतसँग जोडिएका २२ वटा नाका बन्द गर्न सिफारिस

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले भारतसँग जोडिएका नाका बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ । नाका खुल्ला रहँदा नेपालमा संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले भारतसंग जोडिएका ....

शेरबहादुर देउवाको सुझाव सीमा नाकामा अनिवार्य पिसिआर परीक्षण

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतबाट घर फर्किएका नागरिकको सीमा नाकामा अनिवार्य पिसिआर परीक्षण गर्न सरकारलाई सुझाव दिनुभएको छ । सभापति देउवाले आज आफ्नो निवास बूढानीलकण्ठमा पत्रकार सम्मेलन ....

जिएमइ रेमिट र जापान मनि एक्सप्रेसबीच रेमिट्यान्स विप्रेषण सम्झौता

काठमाडौं । जापानको ख्याति प्राप्त रेमिटान्स कम्पनी जापान मनि एक्सप्रेस र जिएमइ रेमिटबीच विप्रेषण सम्झौता भई कारोबार सुरु भएको छ । उक्त सम्झौतामा जिएमइ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख ....

आप्रवासी परियोजना: वैदेशिक रोजगारीमा ठगिएकाको सारथी बन्दै

काठमाण्डौ । बागलुङ नगरपालिका–६ कालीमाटीकी एक महिलाले पाँच पटक सम्म आत्महत्याको प्रयास गरिन् । श्रीमान् लामो समयदेखि खाडी मुलुकमा रहेकाले आफूलाई सामाजिक रुपमा विभिन्न लाञ्छना र तिरस्कार गरिएको जनाउँदै पटकपटक ....

उपत्यकामा २९५६ सहित ५७२७ मा कोरोना पुष्टि,३३ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप पाँच हजार सात सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार तीन सय ९१ जनाको पीसीआर परीक्षण गर्दा ....

कोरोना बिरामीको उपचारका लागि निःशुल्क सवारीसाधन

काठमाण्डौ । दमकका युवा व्यवसायी शम्भु भण्डारीले गरिब, विपन्न र आर्थिक अवस्था कमजोर भएका कोरोना भाइरस सङ्क्रमित बिरामीलाई उपचारका लागि दमकसहित प्रदेश नं १ भरिका अस्पतालसम्म लैजानका लागि निःशुल्क रुपमा ....

समन्वय नहुँदा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चुहावट भएको पाइप बनाउने क्रममा समन्वय नगर्दा गोकर्णेश्वर नगर क्षेत्रमा बिहीबार बिहानदेखि नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । नगरपालिकाको वडा नं. ....