नेपालमा थप १७३६ मा कोरोना संक्रमण, ११ को मृत्यु, २५१ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा मंगलबार थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना ....
