समाचार

हामीले सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आए पछाडि हट्दैनौँः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन् ।आइतबार आफ्नो निवासमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति ....

गृहमन्त्री थापा राष्ट्रियसभा सदस्यबाट पदमुक्त

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको राष्ट्रियसभा सदस्य पद गुमेको छ । उनको पद गुमेसँगै मन्त्री पदबाट पनि स्वतः पदमुक्त भएका छन् । नेकपा माओवादी केन्द्रले चैत २७ गते थापाले दलत्याग ....

दाउन्ने बस दुर्घटना अपडेटः घाइतेमध्ये तीन जनाको मृत्यु

कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक ....

पाश्चात्य शिक्षा पद्धतिको सबैभन्दा ठूलो दोष नै ‘अहङ्कार’को पृष्ठपोषण गर्नु हो

डा. गोविन्दशरण उपाध्याय । आत्मा न स्तोतव्यः (चाणक्य सूत्र ४८४) आफ्नो प्रशंसा आफैं गर्नुहुँदैन । सधैं आफ्नो जयजयकार होस्, सबै मेरा भजनमण्डली सदस्य बनुन् भन्ने धारणा राख्नेहरूका लागि महामना चाणक्यको ....

भेरी अस्पतालमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको मृत्यु

बाँके । भेरी अस्पताल नेपालगंजमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन सङ्क्रमितको मृत्यु भएको जिल्ला सङ्कट व्यवस्थापन समिति बाँकेका कोरोना ....

चिबाको पाँच शहरहरूमा विशेष नियम सार्वजनिक, रेष्टुरेन्ट ८ बजेसम्म सिमित बनाउन निर्देशन

जापान । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि चिबा प्रान्तले दण्ड, जरिवाना सहित आर्थिक सहयोगको प्याकेज सार्वजनिक गरेको छ । कोरोना प्रसारमा रोकथाम र विशेष नियमहरु सार्वजनिक गर्दै प्रान्त सरकारले रेष्टुरेन्ट ....

नेपालमा थप ८४३ मा कोरोना पुष्टि,२२६ निको,सीमा नाकामा ६४ मा सङ्क्रमण

कोभिड–१९ को सङ्क्रमण आज ८४३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ हजार चार जनामा परीक्षण गराउँदा ८४३ जनामा सङ्क्रमण देखिएको हो । शुक्रबार भने ....

जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न राष्ट्रपतिबाट आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा आह्वान गरेकी छन् । राष्ट्रपतिले शनिबार दिउँसो ट्वीट गर्दै नेपाल सरकारको ....

कमलपोखरी पुनःनिर्माणको ८५ प्रतिशत काम सम्पन्न, पानी भर्न शुरु

काठमाडौं । पुनः निर्माण भइरहेको कमलपोखरी ८५ प्रतिशत काम सकिएको छ । अहिले पोखरी निर्माणको काम सम्पन्न गरी पोखरी वरपर सौन्दर्यको कामसँगै पोखरीमा पानी भर्ने काम भइरहेको छ । आगामी ....

ओली सरकार पतनको संकेत कर्णाली प्रदेशबाट सुरु भयोः कांग्रेस नेता सिंह

स्याङ्जा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारको पतन सुरु भएको र त्यसको संकेत कर्णाली प्रदेशमा देखिएको बताएका छन् । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय स्याङ्जामा शनिवार आयोजित कार्यकर्ता ....

अस्थिरता निम्त्याउनेहरूको प्रतिवादमा उत्रिन उपप्रधानमन्त्री पोखरेलको आह्वान

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा एमालेकै सांसदले फ्लोर क्रस गरी माओवादी केन्द्रका पक्षमा मतदान गरेपछि नेकपा एमालेको केपी ओलीपक्षका नेताहरु केन्द्र सरकार ढल्ने त्रासले आत्तिन थालेका छन् । कर्णाली प्रदेशमा ....

यस्ता छन् सन् २०२१ को सोनी वर्ल्ड फोटोग्राफी अवार्ड् जित्ने तस्बिर

भिक्टोरियन पहिरनमा परम्परागत खाना पकाउने उपकरण शोना बोकिरहेकी एक युवतीको तस्बिरले २०२१ को सोनी वर्ल्ड फोटोग्राफी अवार्ड्समा प्रथम स्थान हासिल गरेको छ । उक्त खुला प्रतिस्पर्धाले एकल तस्बिरको शक्तिलाई देखाएको ....

सभामुखका कारण संसदले काम गर्न सकेनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सभामुखले काम गर्न नदिएको भन्दै आक्रोश पोखेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सभामुख अग्नी सापकोटाले संसदमा अराजक ....

जापानमा कोरोना संक्रमण बढ्दो, संक्रमितको संख्या ५ लाख २७ हजार नाघ्यो

टोकियो । जापानमा क्रमश कोरोना संक्रमितको संख्या उकालो लागेको छ । आपतकाल हटाए पनि भाइरस बिरोधी कडा नियन्त्रण उपायहरु लागू भइसकेको छ तर पनि झण्डै हप्तादिन यता कोरोना संक्रमितको संख्या ....

जापानको चार प्रिफेक्चरमा कडा भाइरस प्रतिरोधी उपाय लागू गर्ने घोषणा

टोकियो । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जापान सरकारले एकसाथ चार प्रिफेक्चरमा कडा भाइरस प्रतिरोधी उपाय लागू गर्ने घोषणा गरेको छ । अप्रिल १५ तारिख सरकारले चिबा, खानागावा, साइतामा र ....