समाचार

कर्णाली मुख्यमन्त्री शाहीले पाए विश्वासको मत, एमालेका ४ सांसदको अन्तरघात

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशसभामा विश्वासको मत हासिल गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । योसँगै कर्णालीमा शाही ....

नेपालमा एकैदिन ९ सय जनालाई कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ....

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरी विद्यालय संचालन गर्न शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्डका सबै उपाय अङ्गीकार गरी विद्यालय संचालन र सकेसम्म दुई सिफ्टमा विद्यालय चलाउन आग्रह गरेको छ । शुक्रबार विज्ञप्ति जारी गरी ....

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शनिबार बिहान ११ बालुवाटारमा बैठक बोलाएको हो । यसैबीच प्रधानमन्त्री ओलीले शुक्रबार नेकपा ....

कोभिड संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्ने काठमाडौं महानगरको निर्णय

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना संक्रमण देखिएका महानगरभित्रका विद्यालय एक साता बन्द गर्ने निर्णय गरेको छ । विद्यालयमा संक्रमण जोखिम कम गर्न यस्तो निर्णय गरेको महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले ....

सरकारको नेतृत्व गरेका प्रमुखनै राष्ट्रिय हितविपरीतका गतिविधिमा संलग्नः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेका व्यक्ति नै राष्ट्रिय हितविपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले उनीहरुले जतिसुकै ....

गाईफार्ममा एक युवकको हत्या, हत्यामा संलग्न पक्राउ

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल मूलबाटोसँगै कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाईफार्ममा एक युवकको हत्या भएको छ । सोलुखुम्बु घर भई हाल मनोहराको सुकुम्बासी बस्तीमा ....

जापानका ४७ वटै प्रिफेक्चरमा कोरोना संक्रमण बढ्दो

टोकियो, जापान । जापानभर कोरोना संक्रमण फैलने क्रममा सबै ४७ वटै प्रिफेक्चरमा संक्रमित भेटिनेक्रम बढेको छ । अप्रिल १५ तारिख सबै प्रिफेक्चरमा गरेर ४५ सय ७६ जना नयाँ कोरोना भाइरसका ....

अप्रिल १७ तारिख शनिबार एनआरएनए जापानले रक्तदान कार्यक्रम गर्दै

टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए जापानले अप्रिल १७ तारिखको दिन रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । एनआरएनए जापानले भोली अप्रिल १७ तारिखको दिन टोकियोमा रक्तदान कार्यक्रमको आयोजना गर्ने ....

‘डबल म्युटेन्ट भेरियन्ट’ सङ्क्रमितको ट्राभल हिस्टि खोजी गरिँदै

काठमाडौं । कोभिड–१९ को नयाँस्वरुप ‘डबल म्युटेन्ट भेरियन्ट’ र ‘युके भेरियन्ट’ सङ्क्रमण देखिएका व्यक्तिको यात्रा विवरण (ट्राभल हिस्ट्रि) खोजी गर्न थालिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक ....

ओली एसियाको उच्च भिजनवाला नेताको रूपमा छनौट, कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्ने

जापान । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई उच्च भिजन भएको नेताको रूपमा छनौट भएका छन । एसियाको भविष्य’का नेताको रूपमा छनौट भएका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीलाई ....

काठमाडौंसहित १४ जिल्लामा कोरोना संक्रमणको अतिप्रभावितको सूचीमा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ जिल्लालाई कोरोना संक्रमणको अतिप्रभावित जिल्लामा वर्गीकरण गर्दै ती जिल्लाका विद्यालयमा नजान आग्रह गरेको छ । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी हालसम्म सेवा बन्दबारे ....

अत्यन्तै अस्वभाविक ढंगले अपर तामाकोसीको काममा ढिलाइ गरियोः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणमा भएको ढिलासुस्ती भएको भन्दै असन्तुष्टि जनाएका छन् । नापी विभागको अनलाइन सेवा तथा ‘मेरो कित्ता’ एपको बिहीबार सार्वजनिक कार्यक्रमलाई ....

ओलीले राष्ट्रियता र लोकतन्त्रको लक्ष्मणरेखा भत्काएः नेता भुसाल

बुटवल । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता र लोकतन्त्रको लक्ष्मणरेखा भत्काउँदै गरेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपालले बिहीबार बुटवलमा गरेको ....

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्री गुरूङविरूद्ध बिहीबार प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता ....