समाचार

हेटौँडा अस्पतालमा क्यान्सर पत्ता लगाउनका लागि परीक्षण सेवा

हेटौँडा । हेटौँडा अस्पतालमा पहिलोपटक क्यान्सर रोग पत्ता लगाउनका लागि परीक्षण सेवा शुरुआत गरिएको छ । शरीरका विभिन्न भागमा क्यान्सर छ कि छैन भनेर पत्ता लगाउनका लागि परीक्षण शुरु गरिएको ....

अविश्वास प्रस्ताव रोक्न गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

पोखरा । अविश्वास प्रस्ताव रोक्न गण्डकी प्रदेश सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको छ । अधिवेशन अन्त्य गर्न प्रदेश सरकारले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । बुधबार मध्यरातिदेखि प्रदेश सरकारको ....

जीपी कोइराला फाउण्डेशन अमेरिका च्याप्टरको नॅंया कार्यसमिती गठन

न्युयोर्क । गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टरको ५ सदस्य सल्लाहकार र १३ सदस्य नॅंया कार्यसमिती गठन भएको छ । फाउन्डेशनको अमेरिका च्याप्टरको नवगठीत कार्यसमिति २०२१९-२०२४ का पदाधिकारीहरु एंव सल्लाहकारहरुमा ....

जिम्मेवारी सम्हालेको करिब एक वर्षपछि ओहोदाको प्रमाणपत्र

काठमाडौँ । चीनका लागि नेपालका राजदूत महेन्द्रबहादुर पाण्डेले आज चिनियाँ राष्ट्रपति सी चिन फिङ्गसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । कार्यभार सम्हालेको झण्डै नौ महिनापछि राजदूत पाण्डेले औपचारिकरुपमा आफ्नो ....

लुटेरा तरिकाले सरकारमा पुग्नुपर्ने कुरा रोकिएपछि प्रतिगमन भयो भनेर हल्ला चलाइयोः प्रधानमन्त्री

काठमाडौं । मुलुकमा लोकतान्त्रिक आन्दोलनमा सरिक भएर ज्यानको आहुति दिने व्यक्तिको सम्मानमा ‘लोकतान्त्रिक योद्धा सम्मान’ कार्यक्रमको प्रारम्भ गरिएको छ । नयाँ वर्ष २०७८ को शुरुआतसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका ....

संघीयता जोगाउन कांग्रेसको नेतृत्वमा सरकार आवश्यक : प्रकाशमान

चितवन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीयता जोगाउन कांग्रेसको नेतृत्वमा सरकार आवश्यक बताएका छन् । वर्तमान सरकारले प्रदेश र स्थानीय तहको अधिकार खोस्ने प्रयास गरिरहेको आरोप लगाउँदै नेता सिंहले ....

अग्रगामी क्रान्तिकारी वाम ऐक्यबद्धताका लागि प्रचण्डको अपील

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षसँगै नेपाली जनतामा जोश, जाँगर र सिर्जनाको अभिवृद्धि भई मुलुकको आर्थिक विकास र समृद्धिका लागि प्रतिगामी सोच र ....

राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले वर्ष २०७७ उपलब्धिपूर्णः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्ष २०७७ राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धिपूर्ण रहेको बताएकी छन् । नयाँ वर्ष २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना सन्देश ....

आजदेखि २०७८ साल सुरु, कोरोना कहरकै बीच नयाँ वर्ष मनाइँदै

काठमाडौं । आज विक्रम संवत् दुई हजार अठहत्तर (२०७८) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको ....

नयाँ वर्षमा प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको शुरुवातीका दिन राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री ओलीले बिहान राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम ....

फर्केर हेर्दा, २०७७ः चर्चामा नयाँ नक्सादेखि सत्तारुढ दलभित्रको विवादसम्म

काठमाडौं । आज चैत ३१ गते, अर्थात्, विसं २०७७ को अन्तिम दिन । बुधबार २०७८ साल नयाँ वर्ष बनेर उदाउँछ । भित्तेपात्रोको पाता फर्किन्छ । नयाँ वर्ष हरेक वर्ष आउँछ ....

सर्वोच्चद्वारा अनलाइन नवीकरण गर्ने व्यवस्था खारेज

काठमाडौं ।सर्वोच्च अदालतले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान खारेज गर्न आदेश जारी गरेको छ । न्यायाधीशहरू दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले मंगलबार अनलाइन सञ्चारमाध्यम हरेक वर्ष ....

रामेछाप बजारमा अनुगमन, म्याद गुज्रिएका सामानहरु जफत गरी नष्ट

कैलाश खत्री,मन्थली । रामेछाप जिल्लाकाे पुरानो सदरमुकाम रामेछापमा रहेका बजारहरुको चैत २७ गते शुक्रबार अनुगमन गरिएको छ । रामेछाप डाँडामा रहेका किराना, खाद्यान्न, कपडा, कस्मेटिक पसल र हार्डवयर गरी जम्मा ....

६ सय जापानी नागरिकलाई कानागावामा निःशुल्क नेपाली खाना वितरण

जापान । राजधानी टोकियोको नजिककैको सिटी योकोहामास्थित कानागावा नेपाली कम्यूनिटीले नेपाली नयाँ बर्षको अवसरमा ६ सय जापानी नागरिकहरूलाई निःशुल्क खाना खुवाएको छ । मंगलबार कानागावा नेपाली कम्यूनिटी जापानले नयाँ बर्षको ....

‘देशले फेरि लकडाउनको अवस्था धान्न सक्दैन, खोप ल्याउन उच्च कुटनैतिक पहल गरियोस्’

काठमाडौं । नेपाली कांग्रेसले कोरोना नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ । कांग्रेसको कोभिड १९ अनुगमन समितिले मंगलबार विज्ञप्ति जारी गरी कोभिड संक्रमण पछिल्लो समय बढेको र भविष्यमा अझ ....