समाचार

चीनबाट अनुदानमा प्राप्त खोप लगाउन सुरु

काठमाडौं । कोभिडविरुद्धको खोप अभियान बुधबारदेखि पुनः सुरु भएको छ । बुधबारदेखि चीनबाट अनुदानमा प्राप्त ’भेरोसेल’ भ्याक्सिन दिन सुरु गरिएको हो । चिनियाँ अनुदानको खोप चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, ....

प्यूठानको गौमुखीमा गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

प्यूठान । प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । बुधबार बिहान करीब ९ बजे स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनका सात वर्षीय ....

दुर्गमका सांसद्को आक्रोशः १० नबजी घाम लाग्दैन, घाम नलागी टावर आउँदैन, साँझ बिहान कसरी टेलिफोन गर्ने ?

काठमाडौँ । “टेलिफोनको टावर नहुँदा मान्छे भिरबाट खस्यो भनेर कसैलाई खबर गर्न तथा कोही आकस्मिक बिरामी भएमा एम्बुलेन्स बोलाउन पाउँदैनौँ, के यो सेवा प्रदायकले नागरिकप्रति गरेको अपराध होइन ?”, सञ्चार ....

गण्डकी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीद्वारा राजीनामा

पोखरा । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सरकारबाट बाहिरिएको छ । गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीद्वय हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा दिएका छन् । बुधबार मुख्यमन्त्री ....

बेलायती प्रधानमन्त्रीलाई गोर्खा सङ्गठनहरूको पत्र, असमान पेन्सनलगायतका समस्या समाधान गर्न आग्रह

लण्डन । भूतपूर्व गोर्खाहरूको हकहितका लागि भनी गठित भूपू गोर्खाका पाँच सङ्गठन र गैरआवासीय नेपाली सङ्घ बेलायतले संयुक्तरूपमा बेलायतका प्रधानभमन्त्री बोरिस जोन्सनलाई पत्र पठाएका छन् । लामो समयदेखि भूपू गोर्खाहरूको ....

निर्वाचित सांसदलाई पदमुक्त गर्ने प्रचण्डको कदम निरंकुशताको पराकाष्ठाः प्रभु साह

काठमाडौं । सहरी विकास मन्त्री प्रभु साहले जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पदमुक्त गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णय लोकतन्त्रको उपहास भएको बताएका छन् । पार्टी परित्याग गरि ....

तेस्रो चरणको खोप अभियान आजदेखि, काठमाडौंमा १४ अस्पतालमा खोप लगाइने

काठमाडौं । सरकारले कोभिडविरुद्धको तेस्रो चरणको खोप अभियान बुधबारदेखि सुरु गर्दैछ । तेस्रो चरणअन्तर्गत चीनबाट अनुदानमा प्राप्त खोप चीनमा छात्रवृत्तिमा अध्ययन गरिरहेका र जाने तयारीमा रहेका विद्यार्थी, अत्यावश्यक सेवामा काम ....

जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि विरुद्ध षडयन्त्र अझै जारी : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले विगतमा केही गल्ती गरेको भन्दै आत्मालोचना गरेका छन् । ३२ औं जनआन्दोलन दिवसका सन्दर्भ पारेर नेकपा माओवादी केन्द्रले मंगलबार ....

एमाले नेपाल समूहद्धारा शाक्यको नेतृत्वमा बागमती प्रदेश समानान्तर कमिटी घोषणा

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहले बागमती प्रदेश समानान्तर कमिटी घोषणा गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्ट बन्दै समानान्तर गतिविधि गर्दै आएको खनाल–नेपाल समूहले अष्टलक्ष्मी ....

पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्वाचनका लागि अध्यक्षमा चार जनाको मनोनयन दर्ता

चौतारा । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्वाचनका लागि अध्यक्ष पदमा चार जनाले मनोनयन दर्ता गराएका छन् । उम्मेद्वारी दर्तामा १५ पदका लागि ४९ जनाले मनोनयन दर्ता गराएका हुन् । महासंघको ....

माओवादी केन्द्रको कोटाका चार मन्त्रीलाई कारवाही, पार्टीबाट निष्काशित

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी त्यागेको करिव एक महिनापछि मन्त्रीहरुलाई कारवाही गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभू साह, र गौरीशंकर चौधरीलाई पार्टीबाट कारबाही ....

आन्तरिक उडानको लागि ईसेवामार्फत हवाइ टिकट काट्दा क्यासब्याक दिने

काठमाडौं । आन्तरिक उडानको लागि ईसेवामार्फत हवाइजहाज टिकट काट्दा शतप्रतिशत क्यासब्याक दिने भएको छ । ईसेवामार्फत आन्तरिक तर्फको एअरलाइन्सका कुनै पनि गन्तव्यको टिकट काट्ने यात्रु यस योजनामा सहभागिता जनाउन सक्ने ....

नेपाल एयरलाइन्सको काठमाडौं-नारिता उडान तालिका परिवर्तन, ४ घण्टाअघि एर्पोर्ट पुग्नु पर्ने

जापान । नेपाल वायु सेवा निगमले संचालन गर्दै आएको नेपाल एयरलाइन्सको काठमाडौं-नारिता उडान तालिका परिवर्तन गरेको छ । नेपाल एयरलाइन्सले यसअघि सातामा तीन उडान भर्दै आएपनि हाल साताको दुई उडान ....

कर्णालीमा एमालेबाट सरकारमा सहभागी तीन मन्त्रीद्वारा राजीनामा

सुर्खेत । नेकपा एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी तीन मन्त्रीले राजीनामा दिएका छन् । मन्त्रीहरुले मंगलबार सामूहिक राजीनामा दिएका हुन् । राजीनामा दिनेमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री ....

हामी लकडाउनमा जाने मनस्थितिमा छैनौंः स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । मंगलबार काठमाडौंमा ‘नेपाल हेल्थ कनक्लेभ २०२१’लाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री ....