समाचार

भिडभाड हुने सबै क्षेत्र बन्द गर्न सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय लगायत भिडभाड हुने सबै क्षेत्र बन्द गर्न सीसीएमसीलाई सिफारिस गरेको छ । भारतमा कोरोना संक्रमणको दोस्रो लहर तीव्ररूपमा फैलिएपछि स्वास्थ्य मन्त्रालयले भिडभाड हुने ....

पोर्चुगलमा करोडौँ रकम ठगेर फरार कुँवरको घरजग्गा रोक्का गर्न नेपाल सरकारसँग माग

पोर्चुगल । अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर जग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय ....

राष्ट्रिय जनमोर्चाको अध्यक्षतामा पुनः चित्रबहादुर केसी निर्वाचित

बुटवल । राष्ट्रिय जनमोर्चाको अध्यक्षतामा पुनः चित्रबहादुर केसी निर्वाचित भएका छन् । राष्ट्रिय जनमोर्चाको बुटवलमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा चित्रबहादुर केसी निर्वाचित भएका हुन् । राष्ट्रिय जनमोर्चाका अनुसार पूर्व ....

नयाँ सरकार गठनका लागि कांग्रेस सभापति देउवाद्धारा तीन दलको बैठक आह्रान

काठमाडौं । नयाँ सरकार गठनका लागि पहलको लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् । पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको ....

माओवादी केन्द्रबाट निर्वाचित चार सांसदको पद रिक्त

काठमाडौं । प्रतिनिधिसभामा माओवादी केन्द्रबाट निर्वाचित चार सांसदको पद बिहिबारबाट रिक्त भएको छ । एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले कारवाही गरेका कार्यकाल २ वर्ष बाँकी रहदै चार सांसदको मन्त्री पद ....

संक्रमण जोखिम बढेको भन्दै सावधानी अपनाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ संक्रमण जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय ....

संक्रमण बढ्दै गएपछि टोकियोमा आपतकालिन अवस्थाका कडा नियम लागू गर्ने तयारी

जापान । कोरोना संक्रमण बढ्दै गएपछि टोकियोमा आपतकालिन अवस्थाका कडा नियमहरु लागू गर्ने तयारी गरिएको छ । टोकियो महानगरले बिहिबार केन्द्र सरकारलाई ओसाका, ह्योगो र मियागी प्रिफेक्चरमा लागू प्रसारको रोकथाम ....

तथ्यांकमा टेकेर संसदमा बहस गर्न आउन सांसद गगन थापाको चुनौती

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्रीलाई सरकारले गरेका कामलाई लिएर संसदमा बहस गर्न आउन चुनौती दिएका छन् । बिहीबारको प्रतिनिधिसभा सांसद थापाले प्रधानमन्त्रीलाई संसद आएर बहस गर्न चुनौती ....

‘ओली सरकारको विकल्प नहुनु दुर्भाग्यपूर्ण’ : सांसद सत्या पहाडी

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद सत्या पहाडीले प्रधानमन्त्री केपी ओली शर्माले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेर सांसद र संसदको अपमान मात्रै नभई अस्तित्वलाई समेत धुलोमा मिलाउने कोशिस गरेको आरोप ....

प्रतिकूल मौसमले चार दिनदेखि उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ विगत चार दिन केही मात्रामा उडान प्रभावित भएको छ । मौसम खराबीले अन्तर्राष्ट्रिय उडान नियमित भए पनि आन्तरिक उडान प्रभावित भएको ....

मानव पुर्खा र लोप भएका नीयान्डर्टाल मानवबीच कस्तो थियो यौन सम्बन्ध ?

प्रागैतिहासिक रुमेनीयाको विकट पहाडी क्षेत्रमा उनीहरूका आँखा जुधे । उनी नीयान्डर्टाल थिए र एउटा भुवादार छालाबाहेक निर्वस्त्र थिए। (नीयान्डर्टाल ४०,००० वर्ष अगाडिसम्म बाँचेका मानवपुर्खाको उपप्रजाति हो।) उनको शरीरको स्वरूप आकर्षक ....

रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गर्न/गराउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गर्न/गराउन आग्रह गरेको छ । देशभर कोरोना संक्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले राति ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द ....

बिस्काः जात्रा नरोक्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले भक्तपुरमा मनाइने बिस्काः जात्रा नरोक्न अन्तरिम आदेश दिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले कोरोना संक्रमण बढेको भन्दै जात्रा रोक्ने निर्णय गरेपछि अधिवक्ता राजकुमार सुवालले रिट ....

सञ्चार महामार्ग निर्माणमा जुट्न सांसदहरुलाई सञ्चारमन्त्री गुरुङको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सञ्चार महामार्ग निर्माणको काममा जुट्न सांसदहरुलाई आग्रह गरेका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले आजको युुगमा सञ्चार संसार भएको उल्लेख गर्दै ....

द्वन्द्वकालिन अपराधमा संलग्न व्यक्तिलाई शक्तिशाली पदहरुमा नियुक्ति गरेको भन्दै एम्नेष्टीको आपत्ति

काठमाडौं । एमनेस्टी इन्टरनेसनलले नेपालका सुरक्षा बलले शान्तिपूर्ण प्रदर्शन भएका ठाउँमा अत्याधिक बल प्रयोग गर्ने गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । एम्नेस्टीले बुधबार सन् २०२०/२०२१ को प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा ....