समाचार

चितवनमा १६ करोडको लागतमा निर्माण भइरहेको पक्की पुल भत्कियो

चितवन । चितवनको भरतपुर महागनरपालिका वडा नम्बर एक ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशुली नदी माथि निर्माणाधीन पक्की पुल मंगलबार राति भत्किएको छ । स्थानीय बासिन्दाका अनुसार कंक्रिट संरचना ....

नक्कली हवाई टिकट बेच्ने एनआरएनए पोर्चुगलका कोषाध्यक्ष निलम्बित

पोर्चुगल । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले नक्कली हवाई टिकट बेच्ने सङ्घका कोषाध्यक्षलाई निलम्बन गरेको छ । सङ्घले नक्कली हवाई टिकट बेचेको घटना सार्वजनिक भएलगत्तै कोषाध्यक्ष विक्रमजङ्ग कुँवरलाई पदबाट ....

काठमाडौं विश्वकै प्रदूषित सहको एक नम्बरको सूचीमा, मानव जीवन जोखिममा

काठमाडौं । काठमाडौं आजपनि विश्वकै प्रदूषित सहरको सूचीमा एक नम्बरमा परेको छ । सोमबार पनि पहिलो नम्बरमा रहेको काठमाडौं आजपनि एक नम्बरमै परेको हो । केही दिन कम देखिएको प्रदूषण ....

असार महिनासम्म ६० लाख जनसंख्यालाई खोप लगाउने सरकारको योजना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले कोरोना संक्रमणका कारण आतंकित हुनुपर्ने अवस्था नरहेको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै स्वास्थ्य मन्त्री त्रिपाठीले कोरोना संक्रमणलाई लिएर आतंक सृजना ....

कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं प्रवेश गर्ने नाकामा कडाइ

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं प्रवेश गर्ने नाकामा एन्टिजेन परीक्षण गरिने भएको छ । काठमाडौं जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समिति (डीसीएमसी) को सोमबार बसेको बैठकले काठमाडौं ....

संसदमा महेश बस्नेतको कविताः केपी ओलीका अगाडि मेरो केही लागेन

काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कवितात्मक शैलीमा व्यंग्य प्रहार गरे । सोमबारको प्रतिनिधिसभा बैठकमा बस्नेतले माओवादी अध्यक्ष प्रचण्डमाथि कवितामार्फत व्यङ्ग्य गरेका ....

नेपाली सेनाद्वारा अपरेशन हिमाल दर्शनमार्फत नेपाल–चीन सीमा स्तम्भको रङ्गरोगन

काठमाडौं । नेपाली सेनाले अपरेशन हिमाल दर्शनमार्फत दोलखा जिल्लामा नेपाल–चीन सीमाका सीमा स्तम्भको सरसफाई गरेको छ । दोलखा जिल्लामा तैनाथ तारादल गणले चैत २ गतेदेखि २१ गतेसम्म दोलखा जिल्लामा पर्ने ....

ओली एमालेको अन्तिम प्रधानमन्त्री हुनसक्छन्ः सांसद कँडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रधानमन्त्री केपी शर्मालाई संसदमा विश्वासको मत लिन सुझाव दिएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कँडेलले २०७४ को निर्वाचनमा जनताले एमालेलाई नभई ....

फेरि बढ्यो वायु प्रदूषण, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञको सुझाव

काठमाडौं । काठमाडौं सहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् । वायु प्रदूषणले स्वासप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले ....

गुराँस टिप्नेलाई पाँच हजार जरिवाना

म्याग्दी । म्याग्दी अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति ....

स्वास्थ्य शिविरमा एघार सय भन्दा बढीको स्वास्थ्य परीक्षण

काठमाडौं । विश्व सम्पदा सुचिमा सुचिकृत बौद्ध स्तुपा परिसरमा बाल सचेतना केन्द्र नेपालले आयोजना गरेको दुई दिने निशुल्क स्वास्थ्य शिविरमा एघार सय भन्दाबढी मानिस लाभान्वित भएका छन् । बौद्धनाथ क्षेत्र ....

एसिड तथा तेजाव किन्नु सात दिनअघि जानकारी गराउन गृहमन्त्रालयको निर्देशन

एसिड प्रहारका घटनाहरु तीब्र हुन थालेपछि गृह मन्त्रालयलले एसिड तथा तेजाव लगायतका केमिकल खरिदसहित प्रकृयालाई कडाई गर्ने भएको छ। अबदेखि कुनै पनि उद्योग, कारखानामा आवश्यक पर्ने यस्ता केमिकल खरिद गर्दा ....

सर्वोच्चका प्रस्तावित न्यायाधीशद्वयको वैशाख ३ गते संसदीय सुनुवाइ

काठमाडौं । सर्वाेच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वयको संसदीय सुनुवाइ आगामी वैशाख ३ गते हुुने भएको छ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय कुमार चुँडाल र नहकुल सुवेदीलाई सुनुवाइका लागि ....

ओलीले नेतृत्व गरेको पार्टी होइन गुट होः माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु रहेको पार्टी मूल पार्टी भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफूहरु आधिकरिक ....

भारत कोरोना संक्रमणको हटस्पट बन्दै

भारत कोरोना संक्रमणको हटस्पट बनेको छ । एक पटक ह्वात्तै घटेको संक्रमण यो साता झन् उच्च देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्र ९३ हजार बढी नयाँ कोरोना संक्रमित ....