समाचार

ताईवानमा यात्रु बहाक रेल दुर्घटना ४८ जनाको निधन, चारवटा डब्बा क्षतिग्रस्त

एजेन्सी । ताईवानको पूर्वी भागमा रेल दुर्घटना हुँदा मृत्‍यु हुनेको संख्या ४८ पुगेको छ ।अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार ४९० भन्दा बढी यात्रु सवार रेल सुरुगंको भागमा दुर्घटना भएको हो । ....

टोकियोमा रेलको ठक्करबाट १० बर्षिय बालकको निधन

जापान । टोकियोमा रेलको ठक्करबाट रेलको बिच लिंगमा  १० बर्षिय बालकको निधन भएको छ । टोकियोको किता कु मा अप्रिल १ तारिख रात जेआर उचुनोमिया लाइनको रेलमार्गमा घटना भएको हो ....

सैनिक महाविद्यालयमा निर्मित नयाँ विद्यालय भवनको उद्घाटन

काठमाडौं । काठमाडौंको विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयमा निर्मित नयाँ विद्यालय भवनको सैनिक श्रीमती संघकी अध्यक्ष दीपा थापाले उद्घाटन गरेकी छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा शुक्रबार संघकी अध्यक्ष ....

नेपालबाट चोरी भएका तीनवटा प्राचीन मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

काठमाडौं । अमेरिका सरकारले तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति शुक्रबार हस्तान्तरण गरिएको हो । न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका ....

ओलीको सम्पूर्ण सङ्गठनात्मक कार्यप्रणाली नै अधिनायकवादी प्रकारको छ

मोहनविक्रम सिंह । कतिपय व्यक्तिहरुले ने.क.पा.(मसाल) ले गरेका अनुशासनसम्बन्धी विभिन्न कारवाही तथा के.पी. शर्मा ओलीले गरेका कारवाहीको प्रकृति एकै प्रकारको भएको विचार प्रकट गर्ने गरेको पाइन्छ । खास गरेर ने.क.पा.(मसाल)ले ....

प्रतिगमनतिरको यात्रा रोक्न लोकतन्त्र पक्षधर एकजुट हुनुपर्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनतिरको यात्रा रोक्न सबैलाई एकजुट हुनुपर्ने बेला आएको बताएका छन् । शुक्रबार माणिकलाल श्रेष्ठको श्रद्धाञ्जलि कार्यक्रममा अध्यक्ष प्रचण्डले पुस पाँचमा संसद ....

राष्ट्रपति भण्डारीद्वारा मेलम्ची खानेपानी वितरणको उद्घाटन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंमा ल्याइएको मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन गरेकी छन् । काठमाडौंको भृकुटीमण्डपमा निर्माण गरिएको धारा खोलेर राष्ट्रपति भण्डारीले शुक्रबार आयोजनाको औपचारिक रूपमा उद्घाटन ....

फास्ट ट्रयाकको दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रद्द गर्न लेखा समितिको निर्देशन

काठमााडैं । संसदको सार्वजनिक लेखा समितिले काठमाडौं–तराई फास्ट ट्रयाकको सुरुङ र पुल निर्माण सम्बन्धी दुई प्याकेज मध्ये दोस्रो प्याकेजको प्रि–क्वालिफिकेसन प्रक्रिया रद्ध गर्न नेपाली सेनालाई निर्देशन दिएको छ । बिहीबार ....

एमाले प्रवास कमिटीको अध्यक्षमा बेलायत निवासी गुरुङलाई जिम्मेवारी

बेलायत । नेकपा एमालेले प्रवास कमिटीको अध्यक्षमा भक्त गुरुङ र सचिवमा रमेश पाण्डेलाई जिम्मेवारी दिएको छ । हालै बसेको केन्द्रीय कमिटी बैठकले भारतबाहेक सिंगो प्रवासको कामलाई व्यवस्थित गर्न गुरुङ र ....

सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशविरुद्ध सात उजुरी

काठमाडौं । प्रतिनिधिसभा संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित न्यायाधीशद्वय डा कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध सातवटा उजुरी परेको छ । सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकमा समितिका सभापति ....

सिसडोल ल्याण्डफिल साइट प्रभावित क्षेत्रका लागि महानगरले ६ करोड दिने

काठमाडौं । काठमाडौँ महनगरपालिकाले सिसडोल ल्याण्डफिल साइट प्रभावित क्षेत्रका लागि ६ करोड रुपैयाँ दिने भएको छ । फोहरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समितिले शिक्षक दरबन्दी पूर्तिलगायतका माग राखेर चैत ....

माओवादी केन्द्र र एमाले ब्युँताउने सर्वोच्च अदालतको फैसला पुनरावलोकन नहुने

काठमाडौं । सर्वाेच्च अदालतले नेकपाको नाम सम्बन्धी विवादमा गरेका फैसला पुनरावलोकन नहुने आदेश दिएको छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पुनरावलोकन नगर्ने ....

घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पार्टी सदस्यबाट निलम्बित

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट निलम्बन गरेका छन् । पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ....

माधव नेपाल पक्षद्वारा कास्कीबाट समानान्तर कमिटी सुरुवात, ७५ सदस्यीय कमिटी घोषणा

पोखरा । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी केन्द्रीय कमिटीबाट केपी ओलीलाई हटाएर आफ्नै नेतृत्वमा केन्द्रीय कमिटी बनाउने बताएका छन् । बिहीबार पोखरामा आयोजित कास्की जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई ....

जापानभर बुधवार कोरोना संक्रमित ३ हजार नाघ्यो,मियागी प्रिफेक्चरमा अहिलेसम्मकै धेरै संक्रमण

टोकियो । जापानभर बुधवार कोरोना संक्रमित ३ हजार नागेको छ । मियागी प्रिफेक्चरमा अहिलेसम्मकै धेरै संक्रमित, साइतामा, तोचिगी लगायत प्रिफेक्चरमा संक्रामक भाइरसका बिरामी भेटिंदा मार्च अन्तिम दिन जापानमा करिव ३ ....