समाचार

अधिकृत क्याडेटमा सर्वाेत्कृष्ट नतिजासहित नाम निकाल्न सफल विद्यार्थीलाइ डिक्यानद्वारा बधाई तथा सम्मान

नेपाली सेनाको सिं.स.६१ अधिकृत क्याडेटमा नाम निकाल्न सफल उम्मेदवारहरूलाइ डिक्यानले बधाई तथा सम्मान कार्यक्रम आयाेजना गरेकाे छ । सर्वाेत्कृष्ट नतिजा सहित एक नम्बरमा नाम निकाल्न सफल विद्यार्थी संगिता धामी सहित ....

जापानमा छैटौं तलामा रहेको पोकेमोन स्टोरको सिसा तोडेर चोरी

जापान । टोकियो महानगरिय प्रहरीले २८ बर्षिय एक युवालाई भवनको छतबाट घुसेर स्टोरमा चोरी गरेको आरोपमा पक्राउ गरेको छ । मार्च २३ तारिख बिहान करिव ५ बजेको समयमा केन्सुके नाकानिशी ....

जापानमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ७३ हजार नाघ्यो

टोकियो । जापानमा कोरोना भाइरस संक्रमणको चौथो लहरमा संक्रमित बृद्धि हुन थालेको छ । मुख्य शहरी क्षेत्रहरु राजधानी टोकियो र आसपासका प्रान्त, ओसाका, ह्योगो, ओकिनावा, मियाजाकी, फुकुओका, होक्काइदो लगायतका क्षेत्रमा ....

साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले साउन १ गतेदेखि वृद्धभत्तालगायतका ....

मौसम खराबीले पाँच दिनदेखि सयौँ उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण पाँच दिनदेखि हवाई उड्डयन क्षेत्र प्रभावित भएको छ । खराब मौसमको सबैभन्दा बढी मार हवाई क्षेत्रले बेहोर्नु परेको छ । मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा ....

ओली पार्टी ध्वस्त बनाउने षड्यन्त्रमा लागेको एमालेका ११ स्थायी कमिटी सदस्यको आरोप

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ स्थायी समिति सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीले पार्टी ध्वस्त बनाउन लागेको आरोप लगाएका छन् । वरिष्ठ नेता नेपाल पक्षका ११ स्थायी ....

सरकार र थारुवान संयुक्त सङ्घर्ष समितिबीच वार्ता

काठमाडौं । सरकार र विभिन्न माग राखेर आन्दोलनरत थारु कल्याणकारीसभा, थारुहट÷थारुवान संयुक्त सङ्घर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिबीच वार्ता भएको छ । गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा बनेको सरकारी वार्ता टोली ....

नेपालमा थप १६७ मा कोरोना पुष्टि, तीनको मृत्यु, ११५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १६७ मा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको ....

काभ्रेमा मिर्गाैला तस्करीको क्रम रोकिएकै हो ?

काभ्रे । ‘बैंक अफ किड्नी’का रूपमा अन्तर्राष्ट्रियस्तरमा बदनाम कमाएको काभ्रेपलाञ्चोकमा करिब तीन वर्षदेखि मिर्गाैला तस्करीको घटना बाहिर आएको छैन । कोरोना सन्त्रासका बीच तस्करी नभएको विश्वास गरिए पनि त्यसअघि करिब ....

यो परिवर्तनलाई एउटा व्यक्तिको सनकले उल्ट्याउन सक्दैनः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिने सर्वोच्च अदालतको फागुन २३ गतेको फैसला सच्चिने बताएका छन् । २० औं जेलब्रेक दिवसको उपलक्ष्यमा ....

काठमाडौंलाई सुन्दर र स्वच्छ बनाउ सकिने महावीर पुनको यस्तो योजना

महावीर पुन । काठमाडौँ उपत्यकालाई बैकुण्ठ जस्तै बनाउने मिठो कथा सुन्नुस र फोटो हेर्नुहोस् केही दिनदेखि काठमाडौं उपत्यका भित्रको तीनै वटा शहरमा वायुमण्डल अतिनै प्रदुषित भएको छ । यसले जनजीवन ....

माओवादी केन्द्रद्वारा सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनको निवेदन दर्ता गराएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू मंगलबार सर्वोच्च अदालत पुगेर ....

ओलीलाई घनश्याम भुसालको जवाफः तपाईंका आरोपहरु कीर्ते, बनावटी र दुराशयपूर्ण छन्

काठमाडौं । नेकपा एमाले नेता घनश्याम भुसालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको मंगलबार जवाफ पठाएका छन् । जवाफमा भुसालले ओलीलाई व्यक्तिवादको घोर नशाबाट ब्यूँझन आग्रह गरेका ....

२२५ डडेलो, ११५ स्थानमा आगलागीः वायुप्रदूषण बढ्दा देशभर घट्यो तापमान

काठमाडौँ । वायुप्रदूषणका कारण वायुमण्डल धुम्म भएपछि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अत्यधिक प्रदूषणबाट वायुमण्डल ढाकिएकाले सूर्यको किरण र ताप धर्तीमा आउन सकेको ....

टोकियो महानगरको आदेश उल्लंघन गर्ने चार रेष्टुरेन्टलाई जरिवाना

टोकियो, जापान । टोकियो महानगरपालिकाले रात्रीकालिन ब्यवसाय समय घटाउन दिएको आदेशको उल्लंघन गर्ने चार रेष्टुरेन्टलाई जरिवाना लगाउन आग्रह गर्दै एक नोटिस जारी गरेको छ । जापानमा सुधारिएको विशेष कानूनको आधारमा ....