समाचार

कोभिडका कारण भोकमरी शून्यमा झार्ने लक्ष्य प्राप्तिमा ढिलाइ, नेपाल मध्यम अवस्थामा

काठमाडौं । कोरोना महामारी र अन्य चुनौतीका कारण सन् २०३० सम्म भोकमरी शून्यमा झार्ने भनी दिगो विकास लक्ष्य अनुरुप अन्तर्राष्ट्रिय समुदायले लिएको लक्ष्य प्राप्तिमा ढिलाइ हुने भएको छ । विश्वव्यापी ....

राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकता कायम गर्नु सेनाको परमकर्तव्यः प्रधानसेनापति थापा

बर्दिवास । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेना जनताको आस्था र भरोसाको केन्द्र र एकताको प्रतीक रहेको बताएका छन् । मध्यपूर्वी पृतना मातहतका जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिकका प्रतिनिधिलाई बुधबार बर्दिवासमा सम्बोधन ....

प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा बहुमत जुटाएको दिन समर्थन फिर्ताः वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा बहुमत जुटाएको दिन सरकारको समर्थन छाड्ने बताएका छन् । बुधबार संसद भवन नयाँबानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै नेता पुनले ....

एनआरएन डेभलपमेन्ट फन्ड कम्पनी दर्ता, आइपीओ निष्कासन हुने

काठमाडौं । गैरआवसिय नेपाली संघ ( एनआरएनए ) स्थापना गरेको १० अर्बको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड कम्पनी दर्ता भएको छ । मंगलबार रजिष्टार कार्यालय काठमाडौंमा बृहत्तर उद्देश्यले कम्पनी दर्ता गरिएको ....

टोकियोको कोरोना एन्टिबडी सकारात्मकता दर १.३५ प्रतिशत पाइयो

जापान । टोकियोको कोरोना भाइरस एन्टिबडी सकारात्मकता दर १.३५ प्रतिशत पाइएको छ । जापानको सरकारी सर्वेक्षणले गत डिसेम्बर महिनामा गरेको सर्वेक्षणले टोकियोमा कोरोना भाइरस एन्टिबडी प्रतिशत १.३५ प्रतिशत देखाएको हो ....

सिराहाकी जानकीदेवी रामलाई समानुपातिक सांसद् बनाउने निर्णय

काठमाडौं । निर्वाचन आयोगले सिराहाकी जानकीदेवी रामलाई समानुपातिक सांसद् बनाउने निर्णय गरेको छ । आयोगको बुधबार बसेको बैठकले सानु सिवाको ठाउँमा जानकीदेवीलाई सांसद् बनाउने निर्णय गरिएको प्रवक्ता राजकुमार श्रेष्ठले बताए ....

सुरक्षा खतरा छैन भने प्रधानमन्त्रीद्वारा आफ्नै देशको सुरक्षा क्षमतामाथि किन प्रश्न ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी ओली अनुपस्थित हुनुको कारण माग गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद बडूले प्रधानमन्त्री संसद बैठकमा ....

मौसमी प्रणाली विकसित नभई तुवाँलो नहट्ने

काठमाडौं । विगत केही दिनयतादेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो तत्काल नहट्ने भएको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार तुवाँलो हट्नका लागि मौसमी प्रणाली विकसित भई कि त ठूलो पानी ....

६ दिनदेखि उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या, अवरोध नगर्न आग्रह

काठमाडौँ । स्थानीयवासीले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको फोहोर ६ दिनदेखि व्यवस्थापन हुन सेकेको छैन । विगत १३ वर्षदेखि उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटका बासिन्दाले विभिन्न माग ....

सामान्य होइन, आमूल परिवर्तनको पक्षमा छौंः माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु कम्युनिष्ट पार्टी एकताको पक्षमा रहेको बताएका छन् । बुधबार काठमाडौंको बबरमहलमा  युवा संघ नेपालको केन्द्रीय कार्यालयको उद्घाटन गर्दै वरिष्ठ नेता नेपालले ....

माओवादी केन्द्रले भन्यो–सरकारले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्ने बताएको छ । बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले यही चैत २३ गतेभित्र ....

महोत्तरीको भंगहाबाट बेपत्ता भएका किशोरी र सात बालिका भारतमा फेला

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका–८ स्थित धर्मपुर टोलबाट बेपत्ता भएका सातजना बालिका र किशोरी भारतमा भेटिएका छन् । उनीहरु भारत बिहारको सीतामढी जिल्लाको सुरशन गाउँमा भेटिएको सूचना पाएको महोत्तरीका प्रमुख ....

अनधिकृतरूपमा सञ्चालित पसल हटाउन विभागलाई महानगरको ताकेता

काठमाडौं । काठमाडौँ महानगरपालिकाले वसन्तपुर क्षेत्र आसपासमा अनधिकृतरूपमा सञ्चालित पसल हटाउन पुरातत्व विभागलाई पुनः ताकेता गरेको छ । गत फागुन १४ गते नियमविपरीत सञ्चालनमा रहेका सबै पसल सात दिनभित्र हटाउनका ....

जापानमा कर्मचारीहरुले रात्रिकालिन पार्टी गरेपछि सरकार नैतिक दबावमा

टोकियो । जापानको स्वास्थ्य मन्त्रालयका २३ जना कर्मचारीले रात अबेरसम्म सामुहिक मदिरा पार्टी गरेको घटना सार्वजनिक भएपछि प्रधानमन्त्रीले नै घटनामा दुःख व्यक्त गर्दै माफी माग्नु परेको छ । गत हप्ता ....

अन्त्य हुँदै चालु अधिवेशन,दलहरूबीच मतैक्यता नहुँदा शोक प्रस्तावमै सीमित भए बैठक

मुलुकका प्रमुख राजनीतिक दलबीचको विवाद उत्कर्ष पुगिरहेका बेला शुरु भएको प्रतिनिधिसभाको चालुु हिउँदे अधिवेशन केही दिनमै अन्त्य हुने संकेत देखिएको छ । सर्वाेच्च अदालतको निर्णयबाट व्यूूँतिएको प्रतिनिधिसभाको सातौँ अधिवेशनलाई आम ....