समाचार

सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु साझा दायित्व : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु सबैको साझा दायित्व हुन आएको बताएकी छन् । ....

प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट ५ सय भन्दा बढी कैदीबन्दीको कैद सजाय मिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैदीबन्दीको कैद सजाय माफी दिएकी छन् । मन्त्रिपरिषद्को सिफारिशमा उनले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी ....

संसद विघटनबाट जनतामा निराशा, आक्रोस र अन्यौलता छाउनु दुःखदः उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सार्वभौम नेपाली जनताले ऐतिहासिक जनआन्दोलनमार्फत् निरंकुश राणा शासन ढालेर प्रजातन्त्र स्थापना गरेको फागुन ७ हामी नेपालीको गौरवपूर्ण र अविस्मरणीय दिन भएको बताएका छन् । राष्ट्रिय ....

उडेको करिब सात महिनापछि नासाको ‘पर्सिभिअरन्स’ यान मङ्गलग्रहमा अवतरण

अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिना पछि मङ्गलग्रहको सतहमा अवतरण गरेको । नेपाली समयानुसार शुक्रवार बिहान करिब २ः४० बजे पर्सिभिअरन्स रोभरले मङ्गल ग्रहको सतहमा अवतरण गरेको हो ....

२० लाख डोज खोप खरिदका लागि बाधा अड्काउ फुकाउन आदेश जारी गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले २० लाख डोज कोभिसिल्ड खोप सोझै खरिद गर्न सक्नेगरी बाधा अड्काउ फुकाउन आदेश जारी गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ....

चौथो चरणको आन्दोलन: टुँडिखेलमा प्रचण्ड-नेपाल समूहद्वारा मानव साङ्लो

काठमाडौं । प्रतिनिधिसभा विघटन, महंगी र भ्रष्टारको विरोधमा नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाडौंको टुँडिखेललाई मानव साङ्लोले घेरेको छ । चौथो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत प्रचण्ड–नेपाल समूहले बिहीबार टुँडिखेललाई मानव साङ्लोले घेरेर बिरोध ....

कोभिडविरुद्धको खोपको पहिलो अधिकार विद्यार्थीलाई दिइनुपर्ने माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौैं । कोभिड–१९ विरुद्धको खोपको पहिलो अधिकार विद्यार्थीलाई दिइनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । विद्यालय र क्याम्पसहरु खुलेका कारण विद्यार्थीहरुलाई कोरोनाको जोखिम ....

पूर्वराजा शाहको प्रश्न:राष्ट्रको प्रतिष्ठा बढाउन हामी कति समर्थ भएका छौं ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र विभेदको राजनीतिले मुलुक दिनप्रतिदिन जटिलतातर्फ फस्दै गएको बताएका छन् । प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले प्रजातन्त्र आएको सत्तरी वर्षपछि ....

पत्रकारिता क्षेत्रको नारा समृद्धिका लागि सञ्चार राख्न प्रस्ताव:सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोनाविरुद्धको खोप खरिदका लागि मूल्य निर्धारण नभएको बताएका छन् । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले केही सञ्चारमाध्यममा ....

जुलुस गर्ने हामीसँग पैसा छैन: देउवा, जे मन लाग्यो त्यही बोलेर हिँड्ने: पौडेल

पोखरा । नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले हठात प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुविकरणमा लगेको बताएका छन् । देश संसद पुनस्र्थापनाको पक्ष र विपक्षमा बाँडिएको भन्दै उनले ....

‘तत्कालीन राजालाई जसरी अहिलेको संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन’

काठमाडौं । वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रधानमन्त्रीलाई संसद विघटनको विशेषाधिकार नदिएको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा एमिकस क्युरीकातर्फबाट बिहीबार बहस गर्दै शाक्यले तत्कालीन राजालाई जसरी अहिलेको संविधानमा प्रधानमन्त्रीले प्रतिनिधिसभा ....

नेपालमा थप ९६ जनालाई कोरोना संक्रमण, तीन जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ९६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९६ जनालाई संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको ....

राष्ट्रिय कविता र निबन्ध प्रतियोगिता शुक्रबार हुने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा यही फागुन ७ गते ‘राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता’का साथै साहित्यिक तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । एकहत्तरौँ ....

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियूद्वारा प्रदर्शन

काठमाडौँ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेकपाको प्रचण्ड–नेपाल समूह निकटको अनेरास्ववियूले बिहीबार बिहान काठमाडौंमा प्रदर्शन गरेको छ । मूल्य बृद्धिको विरोधमा अनेरास्ववियुले प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पसअगाडि प्रदर्शन गरेको हो ....

अदालतप्रति आफ्नो उच्च सम्मान रहेको सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालत पुगेर अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिएका छन् । जवाफमा प्रधानमन्त्री ओलीले अदालतप्रति आफ्नो उच्च सम्मान रहेको उल्लेख गर्दै न्याय सम्पादनका क्रममा हुने ....