समाचार

दुबईका शासकद्वारा आफ्नै छोरी लतिफा नजरबन्दमा

सन् २०१८मा देश छाडेर भाग्ने प्रयास गरेकी दुबईकी शासककी छोरीले पछि गोप्य रूपमा आफ्ना साथीहरूलाई पठाएको भिडियोमा पिताले आफूलाई बन्धक बनाएको र आफ्नो ज्यान जोखिममा रहेको उल्लेख गरेकी छन् । ....

अष्ट्रेलियामा फेसबुकद्वारा समाचार सेयर गर्न बन्द

अष्ट्रेलियामा सामाजिक सञ्जाल फेसबुकले न्युज फिडमा समाचार पढ्न र सेयर गर्न बन्द गरिदिएको छ । अष्ट्रेलिया सरकारले ल्याउन लागेको नयाँ कानुनको विरोधमा फेसबुकले अष्ट्रेलियाका मिडियालाई फेसबुकमा समाचार सामग्री सेयर गर्न ....

श्रममन्त्रीमाथि हुसैनमाथि बम प्रहार, अवस्था गम्भीर

भारतको पश्चिम बंगालका श्रममन्त्री जाकिर हुसैनमाथि बम हमला भएको छ । मुर्शिदावाद जिल्लाको निम्टिटा रेल स्टेशनतर्फ जाँदै जर्दा उनीमाथि बम हमला भएको हो । बम हमलामा परी घाइते भएका मन्त्री ....

विश्वमा ११ करोड ४ लाख भन्दा बढी मानिसलाई कोरोना संक्रमण

विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २४ लाख ४० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ११ हजार २ सय भन्दाबढीको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका ....

संसदीय समितिले भन्यो, ‘प्रि क्वालिफाइड’ सम्बन्धी प्रक्रियामा अनियमिताको उजुरी किन आयो ?

काठमाडौं । काठमाडौँ–तराई/मधेस द्रुुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत ‘फेज–टुु’ को ठेक्का विषयमा परेको उजुरीका सम्बन्धमा बुधबार राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सम्बन्धित पक्षसँग जानकारी लिएको छ । रक्षा सचिव, सार्वजनिक ....

गाउँपालिका उपाध्यक्ष मनिला विष्टले राजिनामा नदिएको अदालतको ठहर

हेटौंडा । उच्च अदालतले मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट राजिनामा नदिएको फैसला गरेको छ । अदालतले विष्टलाई उपाध्यक्षको हैसियतमा नियमित कामकाज गर्नमा अवरोध नगर्न गाउँपालिकालाई आदेश समेत ....

पार्टीको महाधिवेशन आगामी भदौमा गर्ने कांग्रेसको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौमा १४ औं महधिवेशन गर्ने प्रस्ताव गरेको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले आगामी भदौ ७ गते देखि १० गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव बुधबारको ....

ओलीलाई भ्रष्ट, असफल र तानाशाह भन्नुअघि आफ्नै पार्टी र देउवालाई हेर्नुभएको छ ?

नारायण गाउँले । प्रिय कांग्रेसी जन ! ओलीलाई भ्रष्ट, असफल र तानाशाह भन्नुअघि आफ्नै पार्टी र देउवालाई हेर्नुभएको छ ? -केन्द्र त टाढा भयो, एउटा मात्रै प्रदेशमा समेत चुनाव जित्न ....

भाजपा नेताको अभिव्यक्तिप्रति प्रचण्ड-नेपाल समूहको आपत्ति

काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहले भारतीय जनता पार्टी (भाजपा) का नेताको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार विज्ञप्ति जारी गरी नेपाल लगायत देशमा भाजपा विस्तार गर्ने ....

चिकित्सकको परीक्षण शुल्क बढ्यो, एमडी गरेकाले ८ सय २५ रुपैयाँ लिन पाउने

काठमाडौं । चिकित्सकहरुको परीक्षण शुल्क बढेको छ् । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले बुधबार संयुक्त विज्ञप्ति जारी गरी चिकित्सकले दिने परामर्श तथा परीक्षण शुल्क ....

नेपालमा थप १२५ जनामा कोरोना पुष्टि,९१ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२५ जनालाई संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको ....

श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गर्न उपराष्ट्रपतिद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले श्रमजिवी पत्रकारहरुको न्यूनतम ....

नेपाल टेलिकमद्वारा ‘एनटी च्याटबोट’ सेवा शुभारम्भ

काठमाडौं । नेपाल टेलिकमले विभिन्न सेवाको जानकारी दिन ‘एनटी च्याटबोट’ सेवा शुभारम्भ गरेको छ । कम्पनीको वेबसाइट खोल्नासाथ एनटी च्याटबोटको सानो स्क्रिन देखा पर्ने र त्यहीँबाटै च्याट गरी आफूलाई चाहिएको ....

प्रहरीद्वारा भागरथी हत्याका आरोपित दिनेश भट्ट सार्वजनिक

बैतडी । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका दिनेश भट्टलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा ....