वरिष्ठ अधिवक्ता खरेलको सुझावः संसद विघटनको निर्णय बदर गर्नुपर्छ
काठमाडौं । वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले संसद् विघटनलाई अदालतले असंवैधानिक घोषणा गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा एमिकस क्युरीको तर्फबाट बुधबार सुझाव दिने क्रममा खरेलले प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा ....
