समाचार

सपनाको चरित्रहत्या गर्ने बिनयजंग बस्नेत नयाँ बसपार्कबाट पक्राउ

काठमाडौं । सपना रोका मगरको चरित्रहत्या गरेको र सार्वजनिकरुपमा धम्की दिएको आरोपमा प्रहरीले बिनयजंग बस्नेतलाई पक्राउ गरेको छ । बीबीसीको विश्वकै शक्तिशाली महिलाको सूचीमा परेकी सपना रोका मगरको चरित्रहत्या गरेको ....

नेपालमा थप १०५ मा कोरोना संक्रमण,९९ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा ....

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ३६ खर्ब नजिक

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भई नयाँ उचाइमा पुगेको छ । आजको वृद्धिपछि नेप्सेले दुई हजार ६०० बिन्दुको यात्रा तय गरेको छ । यो हालसम्मकै ....

केपीजीले सेटिङ गरेपनि सायद अदालतले मान्दैन होलाः गजुरेल

काठमाडौं । देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले सरकारविरुद्ध संयुक्त आन्दोलन गर्न सकिने बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित साक्षात्कारमा गजुरेलले अहिलेको व्यवस्था नै ....

नेफिन जापानको १७औं महाधिबेशन भर्चुअल माध्यमबाट फेब्रुअरी २१ मा हुने

जापान । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानको फेब्रुअरी २१ तारिख आईतवारको दिन १७औं महाधिबेशन हुने भएको छ । नेफिन जापानको संघीय परिषद् बैठकले फेब्रअरी २१ तारिख आईतवारको भर्चुअल माध्यम ....

जिल्ला युवा समिति रामेछापको अध्यक्षमा पुनः कार्की नियुक्त

रामेछाप । जिल्ला युवा समिति रामेछापको अध्यक्षमा पुनः प्रकाशकुमार कार्की नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्रालय अन्तर्ग रहेको राष्ट्रिय युवा परिषदको बोर्ड बैठकले कार्कीलाई पुनः समितिको अध्यक्ष बनाउने ....

नाइजेरियाकी पूर्वअर्थमन्त्री विश्व व्यापार संगठनको प्रमुखमा नियुक्त

नाइजेरियाकी पूर्वअर्थमन्त्री एन्गोजी ओकोन्जो–इवेला विश्व व्यापार संगठन (डब्लुटिओ) को प्रमुखमा नियुक्त भएकी छन् । डब्लुटिओको इतिहासमै पहिलो प्रमुख हुन सफल भएकी ओकोन्जो उक्त पदमा पुग्ने पहिलो अफ्रिकी हुन् । अमेरिकी ....

भारतको मध्य प्रदेशमा बस दुर्घटना हुँदा कम्तीमा ३७ जनाको मृत्यु

भारतको मध्य प्रदेशको सिधी जिल्लामा एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । भाररिय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा २० जना पुरुष, १६ जना महिला र एक ....

प्रहरी भागरथी हत्याका अपराधीको नजिकः गृहमन्त्री

काठमाडौं । महिला कानून व्यवसायीहरुले भागरथी भट्ट घटनाको प्रभावकारी अनुसन्धान गरी अपराधीलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल बार एशोसिएशन महिला समितिका पदाधिकारीहरुले मंगलबार ....

तीन वर्षमा हवाई पूर्वाधारमा फड्को मारेको सरकारको दाबी

काठमाडौं । सङ्घीय सरकारले मुलुकको पर्यटन क्षेत्रको पूर्वाधार विकास तथा नीतिगत सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । वर्तमान सरकार गठन भएको तीन वर्षको अवधिमा तालुकदार संस्कृति, पर्यटन तथा नागरिक ....

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा वसन्त श्रवण

काठमाडौं । वसन्त पञ्चमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा लगायतले वसन्त श्रवण गरेका छन् । काठमाडौंको वसन्तपुरमा वसन्त श्रवण ....

पत्रकार कार्की र पन्तलाई एक लाख राशीको खोजी पत्रकारिता पुरस्कार

जापान । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार (२०२०) नागरिक दैनिकका सम्वाददाता टपेन्द्र कार्की र लोकान्तर डटकमका समाचार सम्पादक सुशिल पन्तलाई प्रदान गरिने भएको छ । ....

‘समृद्ध नेपाल,सुखी नेपाली’को साकार अभियानमा ढृढ छौं : मुख्यमन्त्री गुरुङ

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाले साकार रूप पाउने अभियानमा प्रदेश सरकार अघि बढेको बताएका छन् । गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा ....

बागमती प्रदेशसभाको फागुन ५ गते बस्ने बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल हुने

बागमती । बागमती प्रदेश सभाको बैठकले यही फागुन ५ गते दिउँसो २ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार आन्तरिक मामिला तथा कानून ....

केही समयभित्रै संयुक्त आन्दोलनः प्रचण्ड

चितवन । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरु केही समयभित्रै संयुक्त आन्दोलनमा जाने बताएका छन् । मंगलबार बिहान चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर ....