समाचार

नेपालमा थप ११९ मा कोरोना पुष्टि,तीन को मृत्यु, २६० जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा ....

माघ ३० गतेसम्म बहस सक्न प्रधानन्यायाधीश राणाको आग्रह

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको बहस यो हप्ता भित्र सक्न आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमका पक्षमा बहस गर्न इजलाससमक्ष बहसका लागि अधिवक्ता ....

पत्रकारहरुलाई तालिम जरुरीः संचारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारहरुलाई तालिमको जरुरी रहेको बताएका छन् । आइतबार आमसञ्चार र श्रमजीवि पत्रकार नीति, कार्यक्रम र बजेट विषय छलफल कार्यक्रममा मन्त्री गुरुङले ....

४९ लाख नेपाली रुपैयाँसहित बाराबाट दुई भारतीय नागरिक पक्राउ

कलैया । बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ । शनिबार फेटा गाउँपालिका वडा नम्बरं ५ जोतपुर टोलस्थित दशगाजा क्षेत्र नजिकै पर्ने सडक खण्डमा ....

जर्मनीले कोभिड नियन्त्रणका लागि मोनोक्लोनल एन्टीबडी प्रयोग गर्ने

जर्मनीले कोभिड १९ को खोप अभाव भए नयाँ विधिको प्रयोग गर्ने घोषणा गरेको छ । त्यो नयाँ विधि भनेको मोनोक्लोनल एन्टीबडीको प्रयोग हो । जर्मनीका स्वास्थ्यमन्त्री यान्स स्पानका अनुसार उनको ....

भागरथी भट्टका हत्यारालाई पक्राउ गरी कडा कारवाही गर्न नेविसंघको माग

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको हत्यारालाई पक्राउ गरी कडा कारवाही गर्न माग गरेको छ। नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले विज्ञप्ति जारी गरी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी ....

विश्वमा ७ करोड ७९ लाख मानिस कोरोना संक्रमणमुक्त,२३ लाख २० हजारको मृत्यु

विश्वमा सात करोड ७९ लाख ८० हजार १ सय ६३ जना कोरोना भाइरसका संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म विश्वमा १० करोड ६३ लाख ४२ हजार ८ सय ६५ जनामा ....

‘आमाको ठाउँ कसैले लिन सक्दैन’

अमेरिकी कानुनअनुसार नाबालिग आप्रवासीलाई अधिकतम २० दिन मात्र नियन्त्रणमा राख्न पाइन्छ । तर एल साल्भाडोरबाट आफ्नी आमासँग आएकी एक बालिका ५०० दिनभन्दा बढी समय बन्दीगृहमा बसिसकेकी छन् । नौ वर्षकी ....

म्याग्दीमा हिमपात(फोटोफिचर)

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ हिस्तामा परेको हिमपात । वर्षासँगै बढेको चिसोको कारण म्याग्दीको मध्य भागसम्म नै भारी हिमपात भएको छ । ....

लोकतन्त्र र संविधानको रक्षा गर्नु अहिलेको मुख्य चुनौतिः नेता पुन

तनहुँ । नेकपाको प्रचण्ड नेपाल समूहका नेता वर्षमान पुनले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धी खोसिन नहुने बताएका छन् । पार्टीले तनहुँको दमौलीमा आयोजना गरेको कार्यक्रममा पुनले लोकतन्त्र र संविधानको रक्षा गर्नु ....

पत्रकारिता क्षेत्रका समस्या समाधान गर्न सधैँ तयार छौँ :मन्त्री गुरुङ

  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विगत र वर्तमान समयमा पत्रकारिता क्षेत्रमा जन्मिएका समस्याको समाधान गर्न सधैँ तयार रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ काठमाडौँ जिल्ला शाखाको २२औँ ....

संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलन बाध्यताः प्रचण्ड

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलन बाध्यता भएको बताएका छन् । शनिबार मिडिया एलायन्ससँगको छलफलमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले ....

नेपालमा थप ९९ मा कोरोना पुष्टि, २४८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा ....

वैज्ञानिक भाडादर कायम गर्न माग गर्दै ट्याक्सी व्यवसायी आन्दोलित

काठमाडौं । वैज्ञानिक भाडादर कायम गर्न माग गर्दै काठमाडौं उपत्यकाका ट्याक्सी व्यवसायी आन्दोलित भएका छन् । शनिबार उनीहरु ट्याक्सी र्यालीसहित आन्दोलनमा उत्रिएका हुन् । राष्ट्रिय पूँजीको लगानी भएको ट्याक्सीको संरक्षण ....