समाचार

माधव नेपालप्रति ओलीको आक्रोशः उहाँ छाती पिटीपिटी किन रुनुभएको थाहा छ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबलका साथ बहुमत ल्याउने ढंगले निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्। काठमाडौंमा बिहीबार अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ....

पहिलो चरणमा बचेको खोप दोस्रो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइने

काठमाडौं । पहिलो चरणबाट बचेको कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप नै प्राथमिकतामा परेका व्यक्तिलाई दोस्रो चरणमा लगाउने तयारी गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पहिलो चरणमा चार लाख ३० ....

जापानमा नेपालीको जनसंख्या ९९,६२८ पुग्यो,सबैभन्दा बढी विद्यार्थी

टोकियो । जापानमा नेपालीहरुको संख्या जनसंख्या ९९,६२८ पुगेको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सन्‌ २०२१ फेब्रुअरी २ तारिखमा सार्वजनिक गरेको तथ्यांक अनुसार जापानमा नेपालीको जनसंख्या ९९ हजार ....

जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, झडपमा नेकपाका नेता झा घाइते

जनकपुरधाम । आमहड्तालका क्रममा जनकपुरमा नेकपाको प्रचण्ड नेपाल समूहका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । झडपमा प्रहरीको लाठी प्रहारबाट नेकपाका ....

अफगान शान्तिप्रक्रिया विफल हुने इयूको चिन्ता

अफगानिस्तानको भ्रमणमा रहेका युरोपेली सङ्घका एक वरिष्ठ कूटनीतिज्ञले त्यहाँ हिंसा बढिरहेकाले गृहयुद्धको वास्तविक खतरा रहेको बताएका छन् । युरोपेली सङ्घका सङ्कट व्यवस्थापनका आयुक्तले अफगान शान्तिप्रक्रिया विफल हुने सम्भावना धेरै रहेको ....

केपीले पश्चताप गरेर पछि नहटे ठूलो जनआन्दोलनः प्रचण्ड

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको आन्दोलन थप सशक्त हुने बताएका छन् । बिहीबार आमहड्तालका क्रममा सडकमा प्रदर्शनमा निस्केका अध्यक्ष प्रचण्डले आजको आमहड्ताल यसको सुरुवात मात्र ....

नेपालले कोभ्याक्सबाट साढे २२ लाख डोज खोप पाउने

काठमाडौं । नेपालले कोभ्याक्सअन्तर्गत भारतको सीरम इन्स्टिट्यूटले उत्पादन गरेको कोभिशील्ड खोप २२ लाख ५६ हजार मात्रा पाउने कोभ्याक्सले जनाएको छ । उक्त खोप अक्सफर्ड र एस्ट्राजेनेकाले संयुक्त रूपमा विकसित गरेका ....

विश्वमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ हजारको मृत्यु

विश्वमा कोरोना भाइरस संक्रमितको संख्याको १० करोड ४९ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ८७ हजार २ सय भन्दाबढी संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १० करोड ४९ ....

प्रचण्ड-नेपाल समूहको आम हड्तालःट्याक्सीमा आगजनी,अष्टलक्ष्मी शाक्य पक्राउ

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले गरेको बन्दका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार देशभर सवारी सञ्चालन साविकभन्दा न्यून रहेको छ । हड्ताल सफल बनाउन ....

आमहड्तालको अवज्ञा गरी निर्धक्क भइ आफ्नो व्यवसाय संचालन गर्न गृह मन्त्रालयको आग्रह

काठमाडौं । गृह मन्त्रालयले बिहीबार पूर्ववत् रुपमै सार्वजनिक यातायात लगायत आ–आफ्नो उद्योगधन्दा, पेसा, व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । नेकपाको प्रचण्ड नेपाल समूहले बिहीबार आम हड्तालको घोषणा गरेपछि गृह ....

जनतालाई दु:ख दिने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई दुस्ख दिने नियतले पुष्पकमल दाहाल प्रचण्ड(माधवकुमार नेपाल नेतृत्वको नेकपाले बन्द आह्वान गरेको बताएका छन् । नेपाल भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीको राजधानीमा आयोजित ....

आफ्नो कार्यकालमा बिरामी जनतालाई निःशुल्क एम्बुलेन्स सेवा दिन्छु: अध्यक्ष खड्का

रामेछाप । लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्काले आफु जेलमा रहँदा आफ्नो अनुपस्थितीमा गाउँ पालिकाले बिरामी जनतासँग उठाएको एम्बुलेन्सको रकम फिर्ता गर्ने बताएका छन् । पाँच महिनापछि आफ्नो अध्यक्ष पद ....

गायिका पूर्णिमा लामालाई प्रतिष्ठानबाट मानार्थ सम्मान

काठमाडौं । गायिका पूर्णिमा लामालाई लोक दोहोरी गीत प्रतिष्ठानले मानार्थ सदस्यता प्रदान गरेको छ । गायिका लामालाई माघ १० गते भएको प्रतिष्ठानको २०औं वार्षिक साधारणसभामा सदस्यता प्रदान गरेको हो । ....

अख्तियारका कार्यबाहक प्रमुख आयुक्त जोशीद्वारा राजीनामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्त डा गणेशराज जोशीले राजीनामा दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयुक्त जोशीले नेपालको संविधानबमोजिम बुधबारदेखि लागू हुने गरी आयुक्त पदबाट राजीनामा ....