समाचार

सरकार भूमिहीन नागरिकलाई पुर्जा दिन आतुरः मन्त्री तुम्बाहाङ्फे

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले नेपाल सरकार भूमिहीन नागरिकलाई जग्गाधनी पूर्जा दिन आतुर रहेको बताएकी छन् । भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष ....

कैलालीको खैरीफाँटामा माटोको ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु

कैलाली । कैलालीको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु भएको छ । घर लिपपोतका लागि माटो लिन गएका खैरीफाँटाका ३१ वर्षीया गङ्गा जैगडी, २० ....

संयुक्त आन्दोलनको बारेमा अहिले सोचिएको छैनः वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थिरतातर्फ लैजान नहुने बताएका छन् । शनिबार दमौलीमा आयोजित साक्षात्कारमा वरिष्ठ नेता पौडेलले देशमा स्थायित्व र समृद्धि आवश्यक रहेको बताएका हुन् ....

बैतडीको झुलाघाट नाका १० महिनापछि सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका १० महिनापछि नियमित सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले शुक्रबार सूचना जारी गर्दै आजदेखि सञ्चालनमा आउने जनाएको हो । ....

शासकहरु घोडालाई मृग हो भन्ने मानिसलाई बढी मन पराउँछन्

डा. युवराज संग्रौला। सीमा यी भन्ने चिनियाँ विद्वान चाओ पि सम्राटका मुख्य मन्त्री थिए । यी दुईका बीचमा विश्वास त थिएन तर दुबै एक अर्काका लागि अपरिहार्य जस्तै थिए । ....

भारतमा किसानद्वारा देशभरी चक्काजाम घोषणा

भारतमा कृषि कानूनविरुद्ध किसानको आन्दोलन जारी छ । किसानले शनिबार दिउँसो १ बजेदेखि ३ बजेसम्म देशभरी चक्काजामको घोषणा गरेका छन् । किसान नेताको तर्फबाट दिल्ली एनसीआरमा चक्काजाम गर्ने घोषणा गरिएको ....

विश्वमा एक लाख ४ हजार कोरोना संक्रमितको अवस्था गम्भीर

विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १३ हजार ९ सय भन्दाबढीको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु ....

संवैधानिक निकायमा गरिएको नियुक्तिका सम्बन्धमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक परिषदको बैठकका सिफारिसका आधारमा विभिन्न संवैधानिक आयोगमा भएका नियुक्तिबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले संविधानको प्रतिकुल ....

प्रचण्ड-नेपाल समूहलाई चिडियाखानामा लगेर थुन्ने गृहमन्त्रीको चेतावनी

काठमाडौं ।, गृहमन्त्री रामबहादुर थापाले मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको चिडियाखाना लगेर बन्द गरिने बताएका छन् । शुक्रबार नेकपाको केपी ओली समूहले काठमाडौँमा गरेको जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले प्रचण्ड–नेपाल समूहका ....

संसद बैठक बोलाउने विषयमा सबै पक्षसँग परामर्शमा छुः सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्नि सापकोटाले श्रृङ्खलाबद्ध रुपमा संविधानको उल्लंघन भएको भन्दै संविधानको रक्षार्थ सर्वोच्च अदालतमा पुगेको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी सभामुख सापकोटाले सरकारले श्रृङ्खालाबद्ध रुपमा संविधान उल्लंघन ....

संघीय लोकतान्त्रिक गणतन्त्र तलमाथि गर्छु भन्ने नसोचे हुन्छ :प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई काम गर्न नदिएपछि ताजा जनादेशमा गएको दाबी गरेका छन् । शुक्रबार बागमती प्रदेश कमिटीले काठमाण्डौको दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ....

हुथी विद्रोहीविरुद्धको कारबाहीमा अमेरिकी समर्थन अन्त्य गर्ने बाइडनको घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडनले यमनमा भइरहेका आक्रामक कारबाहीमा अमेरिकाले गर्दै आएको समर्थन अन्त्य गर्ने बताएका छन् । ६ वर्षभन्दा लामो समयदेखि जारी युद्धमा यमनमा एक लाख १० हजारभन्दा बढी मानिसहरूले ....

विश्वमा ७ करोड ७० लाख मानिस कोरोना संक्रमणमुक्त

विश्वमा हालसम्म सात करोड ७० लाख ८१ हजार १ सय भन्दा बढी कोरोना संक्रमणमुक्त भएका छन्। यस्तै, पछिल्लो २४ घण्टामा ५ लाख ४ हजार भन्दा बढी संक्रमित भएका छन् । ....

नेपाल टेलिकमले यसै आर्थिक वर्षदेखि फाइभजी सेवा सुरू गर्ने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिकमले फाइभ जी सेवामा लैजानको निम्ति तयारी गर्नुपर्ने बताएका छन् । बिहीबार नेपाल टेलिकमको १७ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै ....