समाचार

निर्वाचन आयोग र अदालतलाई अझै विश्वास गर्छौ तर त्यो भन्दा ठूलो जनताको अदालत होः प्रचण्ड

काठमाडौं । नेकपाको प्रचण्ड- नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यक परे प्रतिनिधिसभाको बैठक डाक्ने बताएका छन् । शुक्रबार विराटनगरमा संसद विघटनविरुद्ध आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सर्वोच्च ....

नेपालमा थप १५७ मा कोरोना पुष्टि,३३३ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा ....

सरकार बन्छ कि बन्दैन भनेर अदालतले जोडघटाउ गर्ने होइनः बिडारी

काठमाडौँ । राष्ट्रियसभाका सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको विशेष अधिकार नदिएको बताएका छन् । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार बिडारीले आफ्नो संविधान ....

अमेरिकी राष्ट्रपतिले कस्ता प्रविधि र उपकरण प्रयोग गर्न पाउँछन् ?

तपाईँलाई लाग्दो हो विश्वको सबैभन्दा शक्तिशाली मानिसलाई उसले चाहेका सबैखाले प्रविधिका सामग्रीहरू उपलब्ध हुन्छन् । तर जब फोन र स्मार्ट घडीको कुरा आउँछ, ह्वाइट हाउस पसेपछि जो बाइडन पक्कै पनि ....

नेपाली जनताको स्वतन्त्रताले अझै किन पाएन स्थायित्व ?

काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेले १०४ वर्षे राणा शासन अन्त्य भएर लोकतन्त्र प्राप्त हुँदा समेत नेपाली जनता आन्दोलनमा होमिनु पर्ने अवस्थामा रहेको बताएका छन् । सहिद दिवसको अवसरमा ....

निर्वाचन आयोगलाई माघ १८ पछि मात्र छलफलमा बोलाउन प्रचण्ड-नेपाल समूहको आग्रह

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी हुन नसक्ने जानकारी गराएको छ । आयोगले आजका लागि निर्वाचन प्रयोजनका लागि दल दर्ता र निर्वाचन तयारीका लागि भएका कामबारे ....

आज शहीद दिवसः १३ वर्षमा पनि बनेन राष्ट्रिय शहीद स्मारक

काठमाडौँ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते ....

कोभिड-१९ विरुद्ध नोभाभ्याक्सको खोप प्रभावकारीता ८९ प्रतिशत रहेको दावी

अमेरिकी बायोटेक्नोलोजी कम्पनी नोभाभ्याक्सले परीक्षणका क्रममा रहेको कोभिड नोभ्याक्सिनको प्रभावकारीता ८९ प्रतिशत रहेको दावी गरेको छ । संयुक्त अधिराज्यमा १५ हजार जनामा गरिएको परीक्षणमा त्यस्तो नतिजा आएको कम्पनीले जनाएको छ ....

शहीदको बलिदानको प्रतिफलमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउछौँ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने अभियानमा रहेको बताएका छन् । शहीद दिवस २०७७ का अवसरमा ....

‘दिगो शान्ति, सुशासन र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुँदा नै शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने छ’

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हामीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदहरूले गरेका बलिदानको प्रतिफल भएको बताएकी छन् । शहीद दिवसका अवसरमा आज सन्देश दिँदै राष्ट्रपति भण्डारीले ....

आज शहीद दिवस, शहीदको सम्झना गरिँदै

काठमाडौं ।देश र जनताको अधिकारका निम्ति जीवन आहूति गर्ने शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती ....

कतिन्जेलसम्म हाम्रो टाउको गनेर तेरोभन्दा मेरो भेडा धेरै भन्ने सङ्ख्या बनिरहने ?

नारायण गाउँले । तपाईंलाई याद छ ? यही महामारीलाई देखाउँदै भारतबाट २० दिन पैदलै हिँडेर देशको बोर्डरसम्म आइपुगेका सुत्केरी मजदुरलाई आफ्नो देश छिर्न दिइएको थिएन ! बोर्डरसम्म आइपुगेर पनि दार्चुलाका ....

बेइजिङमा नागरिकलाई विदा मनाउन बाहिर ननिस्किन आग्रह

चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन जसो भेटिन थालेपछि यहाँका अधिकारीहरुले बेइजिङ सहरमा बाहिर ननिस्कन भनेका छन् । बेइजिङ सहरका अधिकारीले चीनमा हाल मनाइने ‘स्प्रिङ फेस्टिभल’ को विदा मनाउन ....

पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई कार्टुनमार्फत व्यङ्ग्य

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चाले कार्टुन प्रदर्शन गरी सरकारको विरोध गरेको छ । बिहीबार मोर्चाले काठमाडौंको शान्तिवाटिकामा संसद विघटनपछिको विकसित राजनीतिक घटनाक्रमलाई व्यङ्ग्य गर्दै तयार पारिएका विभिन्न कार्टुनमार्फत सरकारको विरोध ....

नेपालमा थप २१३ मा कोरोना पुष्टि, २९६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २१३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा ....