प्रधानमन्त्री सहित चार पूर्वप्रधानन्यायाधीशलाई आफैं उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफै उपस्थित भएर जवाफ दिन आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले वरिष्ठ अधिवक्ता कुमार आचार्य र ....
