समाचार

संवैधानिक आयोगमा नियुक्तिका लागि गरिएका सिफारिस सभामुखद्वारा फिर्ता

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका विभिन्न संवैधानिक आयोगहरूमा नियुक्तिका लागि सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाइका लागि संघीय संसद् सचिवालयमा पठाइएका कागजात फिर्ता पठाएका छन् । ....

प्रधानमन्त्री ओली देशलाई हिन्दू राज्य बनाउने प्रयासमा !

काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली हिन्दू राज्य बनाउने प्रयासमा लागेको बताएका छन् । संसद विघटनविरुद्ध माइतीघरमा आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले ....

कोरोना संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु

लण्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता वेलायतमा तीन जनाको संक्रमणका कारण निधन भएको ....

ओली समूहको सभा नारायणहिटी सडकमा

काठमाडौं । नेकपाको केपी ओली समूहको  बागमती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा यही माघ २३ गते काठमाडौँ गर्ने जनसभाको तयारी गरेको छ । काठमाडौँको ट्राफिक ....

प्रचण्ड र माधव नेपाल माइतीघर मण्डलामा धर्नामा (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघरमा जारी धर्नामा नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पनि सहभागी भएका छन् । धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा ....

पाँच वर्षपछि ‘दरबार हाइस्कुल’मा पठनपाठन सुरु

काठमाडौं । पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन शुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि आइतबारदेखि यस विद्यालयमा शिक्षक र ....

नासाको पर्सिभरेन्स रोभर तीन हप्तापछि अवतरण हुने

अमेरिकी अन्तरिक्ष निकाय नासाको पर्सिभेरन्स रोभर मङ्गल ग्रहमा अवतरण हुन तीन हप्ता मात्र बाँकी छ । नासाले मङ्गल ग्रहमा वैज्ञानिक अनुसन्धानका लागि पर्सिभरेन्स पठाएको हो । अहिले उक्त रोबट र ....

संसारको धनीमध्येको देश वेलायत कसरी कोरोना भाइरसको बढी चपेटामा पर्यो

कोरोनाभाइरसका कारण वेलायतमा एक लाखभन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन्। गत वर्ष यतिबेला कोरोनाभाइरस वेलायतका लागि धेरै परको विदेशी त्रासझैँ लाग्थ्यो । तर संसारको धनीमध्येको एक यो देशमा कोभिड ११९ ....

यहाँ भाषण गर्ने र नाभी अन्तै जोडिएकाहरुलाई अब जिताउनु हुँदैनः प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको मितिमा निर्वाचन हुने भएकोले ढुक्क हुन आश्वस्त पारेका छन् । शनिबार चितवनको भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ ....

गल्कोट समाज जापानद्वारा चालीस लाख बढी आर्थिक सहयोग हस्तान्तरण

जापान । गल्कोट समाज जापानले बिभिन्न समस्यामा परेका ब्यक्तिलाई आर्थिक सहयोग गर्दै आईरहेको छ।यसै क्रममा जापानमा मृत्यु भएका गल्कोटका एक ब्यक्तिका परिवारलाई आर्थिक संकलन अभियान गरी चालिस लाख सहयोग गरेको ....

डोल्पाली युवालाई उद्यमशीलता विकास तथा वित्तीय साक्षरता सम्बन्धी सात दिने तालिम सम्पन्न

भक्तपुर । राष्ट्रिय युवा परिषदमा डोल्पाली युवालाई "सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशीलता विकास तथा वित्तीय साक्षरता सम्बन्धी सात दिने तालिम सम्पन्न भएको छ । शनिवार परिषदको कार्यालयमा डोल्पाली युवालाई "सहुलियतपूर्ण ....

पार्टी भित्रका गूटका झगडा अदालतको उच्च प्राथमिकतामा किन पर्ने रहेछ ?

केशवप्रसाद भट्टराई । दलहरू भित्रका नेताहरू (?) का आपसी ईर्ष्या , जलन, कुण्ठा, भागबण्डाको झगडा, प्रतिशोध, सिद्धान्तहीन, विचारहीन, र संस्कारहीन द्वन्द्वका कारण उत्पन्न राजनीतिक विवाद पनि अदालतले बोकिदिने, सत्ताको एउटा ....

‘मैले विदेशमा छोराछोरी पढ्न पठाएर क्रान्ति गर्नुहुन्थ्यो त ?’

काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली सडकमा पनि एक तिहाइमा खुम्चिएका बताएका छन् । शनिबार कैलालीको धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष ....

नेपालमा बर्डफ्लू संक्रमण पुष्टि

काठमाडौं । नेपालमा बर्डफ्लू देखिएको छ । काठमाडौंको तारकेश्वर नगरपालिकामा पालेका टर्की र हाँसमा बर्डफ्लू पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । केन्द्रिय पशुपन्क्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल ....

वाग्मतीमा फोहर फाल्ने तीन कम्पनी कारवाहीमा

काठमाडौँ । उत्तरतर्फको चक्रपथ सफाइ अभिायन २००औँ हप्तामा प्रवेश गरेको छ । अभियानले २०० औँ हप्ता प्रवेशका अवसरमा शनिबार विशेष कार्यक्रम आयोजना गरेको छ । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, ....