मन्त्रिपरिषद् निर्णयः ‘दाङ औद्योगिक क्षेत्र’ घोषणा गर्ने
काठमाडौं । सरकारले दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ र ५ (साविकको धर्ना र लक्ष्मीपुर गाविस वडा नं १) अन्तर्गत विभिन्न चारकिल्लाभित्र पर्ने ५४९ बिघा जग्गालाई ‘दाङ औद्योगिक क्षेत्र’ घोषणा ....
