समाचार

‘प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बरबराउने गर्छन्’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको बताएका छन् । सामाजिक संजाल फेसबुकमार्फत पौडेलले ....

‘केटू’ आरोहण गर्ने कीर्तिमानी आरोहीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत

काठमाडौं । विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ हिमालको जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपाली आरोही काठमाडौँ आइपुगेका छन् । पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका म्याग्दीको ....

विश्वमा कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १० करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ३७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० करोड २ लाख ८० हजार २५२ ....

मोडेर्नाको खोप नयाँ प्रकारको कोरोना भाइरसविरुद्ध जुझ्न सक्षम

अमेरिकी औषधि उत्पादक मोडेर्नाका वैज्ञानिकहरूले आफ्नो कोभिड खोप पछिल्लो समय देखापरेको नयाँ र धेरै सङ्क्रामक कोरोनाभाइरसको प्रकारसँग जुझ्न सक्षम देखिएको जनाएका छन् । कम्पनीका अनुसार प्रारम्भिक रूपमा प्रयोगशालाको वातावरणमा गरिएको ....

संसदमा अनुशासन भएन भन्ने कुरा सत्यमा आधारित छैनः सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । सिंहदरबारस्थित कार्यकक्षमा अन्तरपार्टी महिला सञ्जाल आवद्ध महिला नेतृहरुको ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले प्रतिनिधिसभाले कार्यपालिकालाई ....

नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब

हरेक दिन नयाँ–नयाँ रकर्ड कायम गर्दै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोवार माापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा १६.०४ ....

अदालतमा भइरहेको बहसलाई ‘तमासा’ को संज्ञा दिनु स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानन्यायाधीश, न्यायालय र पत्रकारहरुप्रति दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक ....

जापानमा सोमबार २,७२३ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित ३,६९,१५६ पुघ्यो

टोकियो । जापानमा सोमबार थप २,७२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज जनवरी २५ तारिख साँझ ६:३० बजेसम्म एकैदिन जापानभर २,७२३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ....

निर्वाचन आयोगको निर्णयले चुनाव चिह्न र पार्टीका विषयमा कानूनी जटिलता पैदाः गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने सङ्केत गरेका छन् । प्रेस सङ्गठन नेपाल कालीकोटले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले प्रतिनिधिसभा ....

प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गरेका छन् । धर्मपत्नी राधिका शाक्यसहित बिहान करिब आठ ....

वाग्मती प्रदेशका १३ जिल्लाका लागि १७४ जना अधिकृतस्तरका कर्मचारी माग

वाग्मती । वाग्मती प्रदेशअन्तर्गत १३ जिल्लामा रहेका पालिकालाई लक्षित गरी प्रदेश लोकसेवा आयोगले पहिलोपटक १७४ अधिकृतस्तरका कर्मचारी माग गरेको छ । प्रदेशका विभिन्न स्थानीय तहले विभिन्न पदका लागि कर्मचारी माग ....

कोभिडको खोप लगाएका मानिसले पनि भाइरस सार्न सक्छन् ?

कोभिड-१९ विरुद्ध खोप लगाएकाहरूले समेत अरूलाई कोरोनाभाइरस सार्न सक्ने हुँदा लकडाउनका नियमहरू पालना गर्न आवश्यक रहेको इङ्ग्ल्यान्डका एक वरिष्ठ स्वास्थ्य अधिकारीले चेतावनी दिएका छन् । टेलिग्राफ पत्रिकामा लेख्दै डेप्यूटी चीफ ....

अब निरंकुशताको टाउकोमै हान्ने गरी आन्दोलन : प्रचण्ड

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  निरंकुशताको टाउकोमै हान्नुपर्ने अवस्थाको आन्दोलन घोषणा गर्न लागिएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले यसअघिको ....

नेकपाको प्रचण्ड-नेपाल समूहले गर्यो अर्को चरणको आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले अर्को चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन प्रचण्ड नेपाल समूहले आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ । आन्दोलनका कार्यक्रमअन्तर्गत सिठी ....

विश्वमा दुई करोड ५८ लाख भन्दा बढीमा कोरोनाको सक्रिय संक्रमण

विश्वमा कोरोना भाईरस संक्रमितको संख्या ९ करोड ९७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा ४ लाख ४३ हजार भन्दा बढीमा संक्रमण पुष्टिभएसंगै संक्रमितको संख्या ९ करोड ....