समाचार

काठमाडौं महानगरको उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलको अग्रता

काठमाडौं महानगरको उपमेयर पदमा जारी मतगणनामा एमालेका उम्मेदवार सुनिता डंगोलले सुरुवाती अग्रता लिएकी छन् । वडानम्बर १ को मतगणनामा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३० मत ल्याउँदा डंगोलले ....

देउवाको डडेलधुरा गृह वडामा कांग्रेस पराजित, करुवाबाट भण्डारी विजयी

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह वडामा कांग्रेस पराजित भएको छ । कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीको तर्फबाट बनेका उम्मेदवारले जित निकालेका हुन् । डडेलधुराका कांग्रेसका ....

१४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा विवाद र झडपका कारण मतदान स्थगित

काठमाडौं । निर्वाचन आयोगले १४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा दलहरुको आपसी विवाद र झडपका कारण मतदान स्थगित भएको जनाएको छ निर्वाचन आयोगले शुक्रवार साँझ पत्रकार सम्मेलन गरी कतिपय मतदान ....

मतपेटिका मतगणनास्थलमा जम्मा गरिँदै : आजैबाट मतगणनाको तयारी

काठमाडौँ । स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै मतगणनाको तयारी सुरु भएको छ । निर्वाचन आयोगले आजैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ । यतिबेला विभिन्न मतदान केन्द्रबाट मतपेटिकाहरू सङ्कलन गरेर ....

देशैभरका ३२ मतदानस्थानको निर्वाचन प्रभावित : आयोगको ६ बजे पत्रकार सम्मेलन

काठमाडौं । देशैभरका ३२ मतदानस्थानमा निर्वाचन प्रभावित भएको छ । शुक्रबार बिहान सात बजेदेखि सुरु भएको मतदानमा ३२ स्थानको निर्वाचन प्रभावित भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । ‘देशैभरका ....

जापान सरकारले जुनदेखि विदेशी आगन्तुकको संख्या दैनिक २० हजार पुर्याउने

टोकियो । सीमा क्षेत्रमा कडा गर्दै आएको जापान सरकारले आगामी जुन महिनादेखि अन्य मुलुकबाट आउने आगन्तुकको संख्या दैनिक २० हजार पुर्याउने भएको छ । भर्खर सकेको जापानको गोल्डेन विक बिदापछि ....

बुद्धजयन्तीको अवसरमा प्रधानमन्त्री देउवा र मोदीबीच द्विपक्षीय भेटवार्ता हुने

काठमाडौं । बुद्धजयन्तीको अवसरमा लुम्बिनी भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली समकक्षी शेरबहादुर देउवाबीच द्विपक्षीय भेटवार्ता हुने भएको छ । नेपालको परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले ....

स्थानीय तह निर्वाचन : मतदानस्थलमा ३० मिनेटभित्र पुग्ने सेनाको सुरक्षा रणनीति

नारायण ढुंगाना, काठमाडौँ । शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनमा मताधिकार प्रयोगका लागि मुलुकभरका मतदाता आफूले रोजेको र खोजेको उम्मेदवार चयन गर्न आतुर छन् । यसका लागि उनीहरु मतदानको तीव्र ....

कांग्रेस कार्यकर्ताद्वारा एमाले सांसद शान्ता चौधरीको घर घेराउ, प्रहरी सुरक्षा

दाङ । एमाले सांसद शान्ता चौधरीले मौन अवधिमा चुनाव प्रचार गरेको आरोप लगाउँदै स्थानीय कांग्रेस कार्यकर्ताले दाङमा उनको घर घेराउ गरेर धाकधम्की दिएका छन् । आफू माइत गएर फर्किने क्रममा ....

मनाङ, रामेछाप र गोरखामा मतदाता शिक्षा र महिलाको सहभागिता बारे अन्तरक्रिर्या कार्यक्रम सम्पन्न

ललितपुर । वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा महिलाहरुको सहभागिता र नेतृत्व बारे अन्तरक्रिर्या कार्यक्रम सम्पन्न भएको छ । रामेछाप मन्थली नगरपालिका र गोरखाको पालुङटारमा शनिवार स्थानीय निर्वाचनमा महिला, ....

भारतीय वायु सेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय वायु सेनाको विमान अवतरण गरेको छ बिमान अवतरण संगै यस क्षेत्रमा खुसीको तरंग पैदा भएको छ । जेठ २ गते लुम्बिनीमा आयोजना हुने ....

मतदातालाई पैसा बाँडेको आरोपमा सिरहामा माओवादी कार्यकर्ता पक्राउ

जनकपुरधाम । स्थानीय तह निर्वाचनको मौन अवधिका क्रममा मतदातालाई पैसा बाँडेको आरोपमा सिरहामा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ परेका प्रेमकुमार लामा सत्तारुढ नेकपा माओवादीका कार्यकर्ता हुन् । लामालाई ....

रामेछाप गेलूमा कांग्रेसद्वारा चुनाबको लागि लौरो तयारी, एमाले गेलूको भर्त्सना

रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १२ गेलूमा एमालेका दुई युवा बिदुर केसी र अजय कार्कीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले पूर्ण आएका छन । सोमवार साँझ दुई युवालाई गेलूको सिक्रालबाट ....

एनआरएनए एशिया प्यासिफिक उप-संयोजक खड्कालाई टोकियोमा पञ्जेबाजासहित सम्मान

जापान । गैरआवासिय नेपाली संघ (एनआरएनए) एशिया प्यासिफिकका उप-संयोजक ददिवल खड्कालाई राजधानी टोकियोमा पञ्जेबाजा सहित सम्मान गरिएको छ । एशिया प्यासिफिक क्षेत्रिय उप-संयोजक चयन भएको अवसरमा देउराली पञ्चे बाजा टोकियोले ....

लिखुमा काँग्रेस आफैँले मतदाता प्रभावित पार्न मल ल्याएर हल्ला फैलायो : एमाले

रामेछाप । नेकपा एमाले लिखु तामाकोशी गाउँपालिकाले मतदातालाई प्रभावित गर्ने गरी एमालेका उम्मेदवारले मल ल्याएको भन्ने समाचार निराधार भएको बताएको छ । एमाले लिखु तामाकोशी गाउँपालिका कमिटीले विज्ञप्तिमार्फत काँग्रेस निकटहरुले ....