समाचार

सामाजिक सुरक्षा भत्ता घर-घरमै भत्ता पुर्याउने रामहरि चौहानको घोषणा

मन्थली । स्थानीय चुनाव नजिकदै गर्दा नेकपा एमालेबाट मन्थली १० का वडा अध्यक्षका उम्मेदवार बनेका रामहरि चौहानले उक्त घोषणा गरेका हुन् । आफू वडा अध्यक्ष भएमा चनखुका मुख्य सडकखण्ड पिच ....

एमालेको पक्षमा उर्लियो मानवसागर, गौर र चन्दनिगाहपुरको सभालाई ओलीको सम्बोधन

रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रौटहट आइपुग्दा मानवसागर उर्लिएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओली आज चुनावी सभालाई सम्बोधन गर्न रौतहट आउनु भएको हो । अध्यक्ष ....

जेठको पहिलो हप्ताभित्रमा लाइसेन्सको आवेदन खुला गर्ने विभागको तयारी

काठमाडौं । यातायात व्यवस्था विभागले जेठको पहिलो हप्ताभित्रमा लाइसेन्सको आवेदन खुला गर्ने तयारी गरेको छ । त्यसपछि स्मार्ट सवारी लाइसेन्सको नियमित र सहज वितरण सुरु गर्ने विभागको दाबी छ । ....

भरतपुर महानगरपालिकाको मेयरमा रेनुलाई उम्मेदवार बनाउन मैले भनेको हुँ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रेनु दाहाल आफ्नो प्रस्तावमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेको बताएका छन् । सत्तारुढ गठबन्धनले शुक्रबार काठमाडौंमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले काठमाडौंकी ....

गठबन्धनको चितवनमा संयुक्त सभा : चुनाव जित्न समस्या नभएको प्रचण्डको दाबी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिलोपटक ठूलो स्तरको चुनावी सभालाई विराटनगरमा सम्बोधन गरे । यसपछि भने देउवाका नियमति जसो सम्बोधनका कार्यक्रम छन् । आज नै देउवा, माओवादी केन्द्रका ....

एमाले रामेछाप नगरद्धारा निर्वाचनको घोषणा पत्र सार्वजनिक : प्रदेशस्तरीय रंगशाला निर्माण

रामेछाप । नेकपा एमाले रामेछाप नगरपालिकाले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ। समृद्ध रामेछाप नगरपालिका, सुखी रामेछाप नगरवासी भन्ने नारासहित ५० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । ....

मन्थली नगरपालिकाको गेलुमा कांग्रेस-माओवादीद्वारा निर्वाचन आचारसंहिता उलङ्घन

रामेछाप । निर्वाचन नजिकदै गर्दा स्थानीय स्तरमा निर्वाचन नियम बिपरित कार्यले प्रसय पाउन लागेको छ । रामेछापको मन्थली नगरपालिका १२ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मन्थली नगरपालिका वडा ....

वाईसीएल सिन्धुपाल्चोक इन्चार्ज रानासहितको टोली एमाले प्रवेश, ओलीले गरे स्वागत

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट युवा संगठन वाईसीएल नेपालका केन्द्रीय सदस्य एवम् सिन्धुपाल्चोक इन्चार्ज सुरेश राना ‘योगदान’ नेकपा एमाले मा प्रवेश गरेका छन् । बिहीबार बिहान नेकपा एमालेका अध्यक्ष केपि ....

कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य

सुर्खेत । कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले बिहीबार राति १२ बजेदेखि लागू हुने गरि नवौं अधिवेशनको अन्त्य गरेका हुन् । मुख्यमन्त्री जीवनबहादुर ....

कांग्रेसले जबरजस्ती उम्मेदवार उठाएको स्याङ्तानको आरोप, एमालेमै रहने प्रष्टीकरण

हेटौडा । मकवानपुरको मकवानपुरगढी– ६ की महिला सदस्य उम्मेदवार सुनमाया स्याङ्तानले आफूले कांग्रेसले जबरजस्ती उम्मेदवार उठाएको भन्दै उम्मेदवारी रद्द गर्न माग गरेकी छन् । उनले एक विज्ञप्ति जारी गर्दै उम्मेदवारी ....

एमाले नेताहरु रजगाउँका माझी समुदायको भोट माग्दै घर दैलोमा

रामेछाप । चुनाव नजिकदे गर्दा रामेछापको खाँडादेवी गाउँपालिकाका एमाले उम्मेदवारहरूले बुधबारको दिन वडा नं ४ रजगाउँका माझी गाउँमा घरदैलो पछि पिपल बोटमा सभा सम्पन्न गरेको छ । एमाले केन्द्रीय नेता ....

निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न आयाेगलाई राष्ट्रपतिकाे आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा स्थानीय तह चुनाव सम्पन्न गर्न निर्वाचन आयाेगलाई आग्रह गर्नुभएकाे छ । बुधबार निर्वाचन आयाेगका पदाधिकारीसँग भएकाे भेटवार्तामा राष्ट्रपति भण्डारीले ....

गेलु चुनावी सभा : विकास र राष्ट्रिय स्वाधीनताको लागि एमालेलाई जिताउन आग्रह

रामेछाप । मन्थली नगरपालिकामा एमालेका उम्मेदवारले विकास र राष्ट्रिय स्वाधीनताको लागि एमालेलाई जिताउन आग्रह गर्नुभएको छ । नेकपा एमाले मन्थली नगर कमिटीले बुधबार मन्थली–१२ गेलुमा आयोजना गरेको चुनावी सभामा बोल्दै ....

स्थानीय निर्वाचनमा महिलाको सवाल र मतदाता शिक्षाबारे अन्तरक्रिया कार्यक्रम काभ्रेमा सम्पन्न

काभ्रे । स्थानीय निर्वाचनमा महिलाहरुको सहभागिता र नेतृत्व निकै कम भएको अध्ययनले देखाइरहेको अवस्थामा सीमान्तकृत पिछडिएका तथा दलित लगाएत अन्य महिलाहरुको सहभागितामा किन कम भयो भन्ने विषयमा काभ्रेपलान्चोक जिल्ला स्तरीय ....

एनआरएनएका पूर्वअध्यक्ष शेष घले समुहको काठमाण्डौंमा छुट्टै सम्पर्क कार्यालय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले काठमाण्डौंमा छुट्टै सम्पर्क कार्यालयको स्थापना गरेका छन् । गैरआवासीय नेपाली संघको ९ औं महाधिवेशन पछि छुट्टै समूह गठन गरेर अघि ....