समाचार

एनआरएनए जापानको आयोजनामा आगामी जुलाई ३० र ३१ तारिख टोकियोमा नेपाल फेष्टिवल हुने

जापान । गैरआवासिय नेपाली संघ (एनआरएनए) जापानको आयोजनामा आगामी जुलाई ३० र ३१ तारिखमा नेपाल फेस्टिवल आयोजना हुने भएको छ । राजधानी टोकियोको नाकानोमा रहेको नाकानो सिकि नो मोरी पार्कमा ....

समाजसेवामा लागेका युवा शाहले स्वतन्त्र वडा अध्यक्षमा उमेदवारी

महेश सिंह सिरहा । निरन्तर समाजसेवामा लगेका युवा प्रेम कुमार साहले सप्तरीको बोदेबर्साईन नगरपालिका ४ बाट स्थानीय निर्वाचनमा भागलिन मनोनयन दर्ता गराएका हुन्। साहका अनुसार शुसाशन रहित समाज निर्माण गर्न ....

लहानमा जसपा पार्टीमा खौलाबौला नेता महतोद्वारा पार्टी प्रत्यागको घोषणा

महेश सिंह सिरहा । जनता समाजवादी पार्टी नेपालका प्रदेश सभा,ख,का उपाध्यक्ष युवा नेता ललित नारायण महतोले पार्टीको साधारण सदस्य समेत नरहने गरी पहिला आफ्नै फेसबुक समाजिक संजाल मार्फद पार्टी प्रत्यागको ....

श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले दिए पदबाट राजीनामा

काठमाडौं । आर्थिक संकटबीच चर्किएको सरकार विरोधी प्रदर्शन जारी रहँदा श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार पदबाट राजीनामा दिएका छन् । श्रीलंकाली अखबार डेलीमिररले आफ्नो अनलाइन संस्करणमा राजापाक्षेले राजीनामा दिएको उल्लेख ....

जनताको पक्षमा काम गर्दै आएकोले एमालेप्रतिको जनताको विश्वास थप बढ्दै छ : ढुङ्गेल

रामेछाप । नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलले नेकपा एमालेले उठाएको स्थानीय तहका प्रत्येक उम्मेदवारमा एमाले पार्टीको साथ रहेको बताउनुभएको छ । एमाले मन्थली नगर कमिटीले वडा नं ९ पुरानागाउँमा ....

जापानबाट नेपाली बक्सर अबिरल घिमिरेले बनाए बक्सिङमा विश्व किर्तिमान

नागोया । जापानमा नेपाली बक्सर अविरल घिमिरेले ‘हिट प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’ मा विश्व किर्तिमान बनाएका छन् । लगातार १४ औँ पटकसम्म हिट प्रतियोगितालाई आफ्नो पक्षमा ल्याई युवा पुस्ताका चर्चित ....

राष्ट्रपतिबाट जेठ ३ गतेका लागि संघीय संसद्‍ अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ साल जेठ ३ गतेका लागि संघीय संसद दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ। आइतबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम ....

एमाले रामेछापका सचिव कँडरियाको दाबी, ‘माओवादी विघटन हुँदैछ’

रामेछाप । नेकपा (एमाले) रामेछापका सचिव पुरुषोत्तम कँडरियाले हँसिया हथौडाको झण्डा बोकेर कम्युनिष्ट हुँ भन्नेहरुले कम्युनिष्ट आन्दोलन नै शेरबहादुर देउवाको पाउमा चढाउन खोजेको आरोप लगाएका छन् । नेकपा माओवादी केन्द्रका ....

चितवनको भरतपुरमा धारिलाे हतियार प्रहार गरी युवकको हत्या

चितवन । चितवनको भरतपुरमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । आइतबार साँझ ७ः३० बजे भरतपुर-१२ निवासी अनिल परियार (कान कुहिए) को भरतपुर ७ कृष्णपुरकाे फुटबल मैदान ....

वर्षा सुरु हुनुभन्दा पहिले मेलम्चीको पानी काठमाडौं नआउने

काठमाडौं । मेलम्ची खानेपानी आयोजना विकास समितिले वर्षा सुरु हुनुभन्दा पहिले मेलम्चीको पानी ल्याउन रोक्ने भएको छ । दुई साता पहिले अस्थायी संरचनाबाट पानी पुनः काठमाडौँ ल्याउन थालिएको भएपनि वर्षाले ....

आचारसंहिता उल्लंघन गर्नेलाई भोट नदिन प्रमुख निर्वाचन आयुक्तको आह्वान

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आचारसंहिता उल्लंघन गर्नेलाई भोट दिने बेलामा चार चोटी सोच्न आह्वान गरेका छन् । ‘आम मतदाता र आम नागरिकहरुलाई एउटा आह्वान गर्छु आज, मैले ....

मन्थली १२ मा एमालेका खुशहरी बुढाथोकी ३०० मतान्तरले जित्ने दाबी

रामेछाप । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मिति नजिक आइरहदा मन्थली १२ को मत सर्वेक्षण सुरु गरेको छ । नेकपा (एमाले) रामेछाप मन्थली नगरपालिका वडा नम्बर १२ मा ....

स्थानीय तह निर्वाचनका लागि ७७ जिल्लामा पुग्यो मतपत्र, आवश्यक सुरक्षाकर्मी परिचालित

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगेको छ । आयोगले मतपत्र छपाइ भएको स्थान भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही वैशाख ....

देशलाई दुर्घटनाबाट जोगाउन विकल्प खोज्नुपर्छ : राप्रपा अध्यक्ष लिङ्देन

पोखरा । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई दुर्घटनाबाट जोगाउन ठूला पार्टीको विकल्प खोज्नुपर्ने बेला आएको बताएका छन् । अब देश बचाउन र बनाउन कांग्रेस, एमाले, माओवादीबाट असंभव भएको दाबी गर्दै ....

स्वतन्त्र उम्मेदवारी दिने जिल्ला कमिटी सदस्यलाई एमाले रामेछापले गर्‍यो कारबाही

काठमाडौं । नेकपा एमाले रामेछापले पार्टीको निर्देशन विपरीत स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने जिल्ला कमिटी सदस्यलाई कारबाही गरेको छ । एमाले रामेछापले शुक्रबार विज्ञप्ति जारी गरी मन्थली नगरपालिका–१३ ....