समाचार

केन्द्रीय तथ्यांक विभागले माग्यो ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक(सूचनासहित)

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्ने भएको छ । करारमा कर्मचारी भर्नाका लागि विभागले आइतबार दरखास्त आह्वान गरेको छ ....

शुल्क बढाउने सिफारिस तत्काल खारेज गरी गत वर्षसरह कायम गर्न डा. केसीको माग

काठमाडौं । चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगले एमबीबीएसको शुल्क बढाउन सिफारिस गरेकोप्रति आपत्ति जनाएका छन् । आइतबार विज्ञप्ति जारी गरी डा. केसीले शुल्क बढाउने सिफारिस तत्काल ....

कोरोना संक्रमणबाट विदेशमा ३२७ नेपालीको मृत्यु

लण्डन । कोरोना सङ्क्रमणबाट विदेशमा थप नौ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता वेलायतमा चार, कुवेतमा तीन, पोर्चुगलमा एक र मलेसियामा एक जनाको निधन ....

राजपत्रमा प्रकाशित सूचनाको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्चमा निवेदन

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचनाको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ । नेकपाको प्रचण्ड–नेपाल समूहका नेताहरू कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ, रामकुमारी झाँक्रीलगायतले संवैधानिक इजलासमा ....

‘पत्ता नलागेका’ बलात्कारीहरू

बलात्कारी पुरुषहरूसँगको अन्तर्वार्ताले तारा कौशलको अवस्थामा गहिरो असर पारेको छ । सन् २०१७ मा अध्ययन थाले यता उनले डिप्रेसन लगायतका समस्या भोगेकी छन्। केही दिन उनले रोएरै मात्रै पनि बिताएकी ....

अमेरिकामा पछिल्लो २४ घण्टामा तीन हजार भन्दा बढी कोरोना संक्रमितको मृत्यु

विश्वमा ७ करोड १३ लाख भन्दा बढी मानिस कोरोना भाइरस संक्रमणमुक्त भएका भएका छन् । पछिल्लो २४ घण्टामा ४ लाख ४० हजार भन्दाबढी संक्रमणमुक्त भएसंगै ७ करोड १३ लाख ६७ ....

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको सचिवालयको बैठकले आइतबार मध्यान्ह स्थायी कमिटी बैठक बोलाएको हो । बैठकपछि पार्टी प्रवक्ता ....

जापानीज ल्याङवेज स्कुल एसोसिएसनको नवौं साधारणसभा काठमाडौंमा सम्पन्न

काठमाडौं । जापानीज ल्याङवेज स्कुल एसोसिएसन अफ नेपाल जालसन को नवौं साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । जालसनको शुक्रबार काठमाडौं नवौं साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै संस्थाका संस्थापक ....

विदेशमा रहेका नेपालीको ज्ञान र सीपलाई विकासमा जोड्ने सरकारको नीति : परराष्ट्रमन्त्री

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को विशेष महाधिवेशन शनिबारदेखि शुरु भएको छ । भर्चुअल माध्यमबाट आइतबारसम्म चल्ने महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरिएको छ । एनआरएनएको ....

राष्ट्रपति बाइडेनका चुनौती: तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बुधबार अर्थात् जनवरी २० मा अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ लिए । निकै तनावपूर्ण राष्ट्रपतीय निर्वाचन पश्चात् अन्ततः राष्ट्रपतिमा विजयी  भएका बाइडेनका अघिल्तिर धेरै चुनौती ....

पूर्वजनमुक्ति सेनालाई ओलीको आश्वासनः नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजनमुक्ति सेनाको त्याग र योगदानको सम्मान गर्ने बताएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वजनमुक्ति सेनालाई बोलाएर प्रधानमन्त्री ओलीले विगतमा नेतृत्वले तपाईंहरुको भावनालाई दुरुपयोग ....

नेपाल एकीकरणको जग, गोर्खा–बङ्गाल युद्ध

वाग्मती । आज माघ १० गते, विदेशी सेनासँग नेपाली सेनाले लडाइँ लडेर सबैभन्दा ठूलो जीत हासिल गरेको पहलो युद्ध भएको दिन अर्थात् २५८औँ विजयोत्सव । नेपाललाई जितेर लुटपाट मच्चाउन आएको ....

भारतले अनुदानमा उपलब्ध गराएको खोप आइतबारसम्म सबै प्रदेशमा पुग्ने

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता ....

भेन्टिलेटरमा राख्नुअघि सङ्क्रमित जोडीको अस्पतालमा विवाह

कोभिड-१९ बाट सङ्क्रमित भएका कारण अस्पताल पुर्याइएका एक जोडीले पुरुषलाई बेहोस बनाई भेन्टिलेटरमा राखिनुअघि विवाह गरेका छन्। ३१ वर्षकी एलिजाबेथ कर र ३६ वर्षका साइमन ओ ब्रायनको श्वासप्रश्वासमा समस्या देखिएसँगै ....

के हो कोभिडविरुद्धको खोप, कसरी गर्छ यसले काम ?

कोभिड-१९ को महामारी नियन्त्रण गर्ने प्रयास स्वरूप विश्वभरि समुदाय स्तरमा खोप लगाउने काम सुरु भएको छ । सूचना र सल्लाह भ्रमपूर्ण हुन सक्छन् तर केही आधारभूत तथ्य र सूचनाले त्यस्ता ....