कार्यदल गठन टिआरसी टार्ने मेसोः डा. भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले शान्तिपूर्ण र सशस्त्र आन्दोलनका घाइते, बेपत्ता, आपांग भएकाहरुको परिचयपत्रको व्यवस्था गर्न कार्यदल गठन गरेकोप्रति व्यंग्य गरेका छन् । ट्वीट गर्दै भट्टराईले आफूले उनीहरुका ....
