समाचार

नेपालमा ३२२ मा कोरोना पुष्टि,३७४ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२२ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना ....

केही दिन मेहनत गरौं, तनाशाह छिट्टै ढल्छः प्रचण्ड

काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको विवादलाई लिएर पदसँग जोडेर हेर्ने गरिएकोमा आपत्ति जनाउँदै पार्टी भित्र विधि र विधानको विवाद भएको बताएका छन् । अखिल ....

अमेरिकी इतिहासको एउटा नयाँ ‘शक्ति हस्तान्तरण’

चार वर्षअघि राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले सपथ लिएपछि क्यापिटल हिलको पूर्वतर्फ रहेको हेलिप्याडबाट तत्कालीन राष्ट्रपति बाराक ओबामा मेरिल्याण्डमा रहेको एन्ड्रियुस ज्वाइन्ट् बेस क्याम्पको लागि उड्यो । त्यो दृश्य बडो आकर्षक ....

‘संसद विघटन राजनीतिक विषय भनेर अदालत उम्किन मिल्दैन’

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम सोमबार संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले यसमा राजनीतिक विषय भनेर अदालत उम्किन नमिल्ने बताएका छन् । “संविधानमा हुँदै ....

विद्ययुत प्राधिकरणद्वारा लोडसेडिङको तालिका सार्वजनिक(तालिकासहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । विद्युत वितरण गरिएको विभिन्न स्थानहरूमा हुने लोडसेडिङको तालिका आइतबार सार्वजनिक गरिएको हो । तालिकाअनुसार दैनिक ९ ....

वेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि

काठमाडौं । वेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रकारको कोरोना भइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार वेलायतबाट केही दिन अघि नेपाल आएकामध्ये ६ जनाको नमुना परीक्षणका लागि हङकङ ....

अवैधरूपमा काठ ओसारपसारमा संलग्न सातजना पक्राउ

त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपिपलको कोल्पुटारबाट अवैधरूपमा लैजान लागिएको साल र फडिरको २३ गोलिया काठसहित नुवाकोट प्रहरीले सात जनालाई पक्राउ गरेको छ । सोमबार राति लैजान लागिएको अवैध सालको ....

प्रधानमन्त्री ओलीमाथि कोमल वलीको स्तुति गान (भिडियोसहित)

प्रधानमन्त्री केपी ओलीको बिषयमा ‘फेरि पनि ल्याउनु पर्छ केपी ओलीलाई’ बोलको गीत बनेको छ । गायिका तथा सांसद कोमल वलीको समेत स्वर रहेको गीत फौद बहादुर बस्नेतले बनाएका हुन् । ....

नेपाल सरकारद्वारा मान्यता प्राप्त एभरेष्ट स्कुलको नयाँ शाखा शिनओकुबोमा

टोकियो । नेपाल सरकारद्वारा मान्यता प्राप्त मुलुक बाहिरको एक मात्र नेपाली शिक्षण संस्था एभरेष्ट इन्टरनेशनल स्कुल जापानले शिनओकुबोमा आफ्नो शाखा बिस्तार गरेको छ । नेपालीहरुको बाक्लो बस्ती एवं सहज पहुँच ....

पशुपति पुस्तकालयका महत्वपूर्ण २०० पुस्तक पूर्व पदाधिकारीहरुका घरमा !

काठमाडौं । पूर्वीय दर्शनका महत्वपूर्ण पुस्तकहरु सङ्कलन गरी पशुपति क्षेत्रमा रहेको पशुपति पुस्तकालयमा राखिएका पुस्तक पढ्न लगेकाले २० औँ वर्षदेखि फिर्ता गरेका छैनन् । नेपाल वेद विद्याश्रमले विसं २०३१ मा ....

सोलुखुम्बुको महादेव भिरमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा टिपर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आइतबार राति करिब ....

विश्वमा ६ करोड ८१ लाख भन्दाबढी कोरोना संक्रमणमुक्त

विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ५४ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ५ लाख ३१ हजार भन्दाबढी संक्रमित थपिएका छन् भने ४ लाख बढी संक्रमणमुक्त भएका छन् । हालसम्म ....

कोरोना भाइरसको नयाँ प्रकारले सन् २०२१ थप कठिन हुने डब्ल्यूएचओको चेतावनी

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले नयाँ प्रकारको कोरोनाभाइरसको कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने चेतावनी दिएको छ । कोरोनाभाइरसको उक्त नयाँ प्रकार पहिलोभन्दा धेरै सङ्क्रामक रहेको विवरणका बीच डब्ल्यूएचओले ....

प्राइम बैंकका सीइओ मानन्धरको तलब वार्षिक ७६ लाखले बढ्यो

काठमाडौं । प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको तलब एक वर्षमा ७६ लाख रुपैयाँले बढेको छ । बैंकले गत पुस २९ गते गरेको साधारणसभामा प्रस्तुत गरेको वार्षिक प्रतिवेदन ....

नेप्सेमा दोहोरो अङ्कको वृद्धि,सवा ६ अर्ब बढीको कारोबार,बजार पूँजीकरण ३१ खर्ब

काठमाडौं । लगाातार नयाँनयाँ रेकर्ड बनाउँदै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । आजको वृद्धिपछि नेप्से नयाँ विन्दुमा पुगेको छ । ....