समाचार

जापानबाट नेपाल स्वयमसेवक पठाउन शुरु गरेको ५० वर्ष पुरा

जापान । जाइका मार्फत जापानबाट नेपाल स्वयमसेवक पठाउन शुरु गरेको ५० बर्ष पुगेको छ । ५० बर्ष पुगेको अवसरमा जाइकाले आयोजना गरेको फोटो प्रदर्शनीमा खानागावा नेपाली कम्युनिटिले पनि कम्युनिटिले गरेका ....

किशोरकिशोरी मैत्री सूचना कर्नर सञ्चालन नमूना कार्यविधि स्वीकृत

काठमाडौं । विद्यालयका पुस्तकालय अथवा छुट्टै कोठामा किशोरकिशोरी मैत्री सूचना कर्नर सञ्चालन गर्नेगरी सरकारले किशोरकिशोरी मैत्री सूचना कर्नर (कक्ष) सञ्चालन नमूना कार्यविधि २०७७ लाई स्वीकृत गरेको छ । विद्यालयमा किशोरकिशोरी ....

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु, प्रधानमन्त्री मोदीद्वारा उद्घाटन

भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गरेका छन् । यस अभियानलाई विश्वकै सवैभन्दा ठूलो खोप अभियान भनिएको छ ....

इन्डोनेसियामा भूकम्पबाट १५ हजार विस्थापित

इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण आठ सय भन्दा बढी घाइते भएका छन् । भूकम्पका कारण अरु १५ हजार मानिस विस्थापित भएको अधिकारीहरुले जानकारी दिएका छन् । देशको पश्चिम सुलावेसी ....

नेपालसँगको सम्बन्ध सरकारबीच मात्रै सीमित छैनः भारतीय रक्षामन्त्री सिंह

काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ । नेपाल भारत संयुक्त आयोगको बैकमा बिहीबार नयाँदिल्ली गएका परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री ....

प्रधानमन्त्रीको प्रश्नः मन्त्रिपरिषदले गर्ने निर्णयमा धारा खुलाउनुपर्छ भन्ने संविधानको कुन धारामा छ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहलाई पार्टीमा फर्कन आग्रह गरेका छन् । काठमाडौंमा ओली समूहको प्रदेश एकका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले परिस्थिति बुझेर पार्टीमा आउन ....

भारतमा सरकार र किसानबीचको नवौँ वार्ता पनि अनिर्णित,१९ जनवरीमा पुनः वार्ता हुने

भारत । भारतमा लामो समयदेखि आन्दोलनरत किसानसँग सरकारी प्रतिनिधिहरूले गरेको वार्ता शुक्रबार पनि अनिर्णित भएको छ । कृषिसम्वन्धी तीन नयाँ कानुन खारेज गर्न माग गर्दै आन्दोलन गरिरहेका किसानका प्रतिनिधिसँग शुक्रबार ....

प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोेध्ने प्रचण्ड-नेपाल समूहको निर्णय

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मालाई स्पष्टीकरण सोध्ने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटीको बैठकले पार्टी हित विपरीत काम गरेकाले प्रधानमन्त्री ओलीलाई ....

जापानमा शुक्रबार ७,१३३ जनामा कोरोना संक्रमण, संक्रमित ३ लाख १८ हजार नाघ्यो

टोकियो । जापानमा शुक्रबार थप ७,१३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज जनवरी १५ तारिख साँझ ८:३० बजे सम्म एकैदिन जापानभर ७,१३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ....

संसद् विघटनको विरुद्धमा कांग्रेसले एक्लै आन्दोलन गर्छ: महामन्त्री डा.कोइराला

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले निर्वाचन आयोगले नेकपाको टुङ्गो नलगाएसम्म निर्वाचन हुन नसक्ने बताएका छन् । शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने,‘निर्वाचन हुनका लागि नेकपा फुटेको आयोगले ....

प्रतिनिधिसभा विघटनविरुद्धका रिट संवैधानिक इजलासमै सुनुवाइ हुने

काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ अब संवैधानिक इजलासमै हुने भएको छ । संवैधानिक इजलासमा विघटनविरुद्धको रिटमाथिको बहसपछि बृहत् पूर्ण इजलास गठनको माग अस्वीकार गरेको हो। १३ रिट निवेदकमध्ये १२ ....

सरकारद्वारा ‘नागरिक एप’ सार्वजनिक,यस्ता छन् विशेषता

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रविधिमार्फत नागरिकका हातहातमै सरकारी सेवा पु-याउने उद्देश्यले सरकारले ‘नागरिक एप्स’ परीक्षणका रुपमा सञ्चालन गरिएको बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज ‘नागरिक ....

भुकम्पीय क्षति कम गराउन सुरक्षित भवन निर्माणको खाँचोः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आन्तरिक समन्वयले सम्भावित क्षति घटाउन सहयोग गर्ने बताएका छन् । २३ औँ भुकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको राष्ट्रिय भुकम्प स्मृति सभालाई सम्बोधन ....

भूकम्पमा परी इन्डोनेसियामा कम्तिमा ३४ जनाको मृत्यु

इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा ३४ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी दिइएको छ । भूकम्पमा परेर एक अस्पताल र कयौँ ....

संविधानको व्याख्या संवैधानिक इजलासले मात्र गर्न सक्ने सरकार पक्षीय कानुन व्यवसायीको जिकिर

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा शुक्रबार पनि सुनुवाइ भएको छ । प्रतिवादी नेपाल सरकारका पक्षबाट वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले शुरुमा बहस शुरु गर्दै ....