समाचार

ओली प्रवृत्तिको मेजर अपरेशन गर्नु जरुरी छः प्रचण्ड

काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनलाई काठमाडौं केन्द्रित गरी निर्णायक बनाइने बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकलाई आइतबार काठमाडौंमा ....

नेपालमा थप २६६ जनामा कोरोना संक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं । नेपालमा थप २६६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २६६ जनालाई संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा ....

कोरोना संक्रमणबाट वेलायत र दक्षिण अफ्रिकामा गरी थप दुई नेपालीको मृत्यु

लण्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता वेलायतमा १ जना र दक्षिण अफ्रिकामा १ ....

हतियारसहित प्रदर्शन हुन सक्ने आशङ्कामा अमेरिकाका सबै राज्यमा उच्च सतर्कता

राष्ट्रपतिका रूपमा जो बाइडनले पदभार ग्रहण गर्नुअघि हिंसात्मक प्रदर्शन हुन सक्ने आशङ्कामा अमेरिकाका सबै राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । बाइडनले बुधवार पदभार ग्रहण गर्दै छन् । संसद्मा भिड ....

नेपाली पर्वतारोहीको केटु हिमाल आरोहण यात्रा(फोटोफिचर)

काठमाडौं । दश नेपाली पर्वतारोहीको एक टोलीले नयाँ विश्व कीर्तिमान कायम गर्दै हिउँदमा विश्वको दोस्रो सर्वोच्च शिखर केटुको सफल आरोहण गरेको छ । टोलीका सदस्य निर्मल पुर्जाले स्थानीय समयानुसार शनिवार ....

कास्की र सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु, सात घाइते

कास्की । पोखरा–बाग्लुङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन ....

पहिलो र दोस्रो श्रीमान् पक्षबीच झडप हुँदा गर्भवती महिला घाइते

सिमिकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन् । पहिलाका श्रीमान्लाई छाडेर दोस्रो विवाह गरेकी ती महिलाका कारण दुई पक्षबीच झडप भएको हो ....

विश्वमा एकैदिन ६ लाख बढी कोरोना संक्रमित थपिए,करिब १३ हजारको मृत्यु

विश्वमा पछिल्लो २४ घन्टामा ६ लाख ३६ हजार ३ सयभन्दाबढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो संगै संक्रमितको संख्या ९ करोड ४९ लाख ५० हजार ८४८ पुगेको छ । ....

संसद विघटन विरुद्ध रिटमा आजदेखि निरन्तर सुनुवाई

काठमाडौं । विघटन गरिएको प्रतिनिधि सभा पुनस्र्थापना हुनुपर्ने माग गरी दायर भएका रिट निवेदनको तथ्यमा प्रवेश गरी आइतबारबाट संवैधानिक इजलासमा सुनुवाई हुने भएको छ । ती रिट निवेदन कुन इजलासमा ....

समाजसेवी दुलालद्वारा बालबालिकालाई न्यानो कपडा वितरण

झापा। बाल्यकाल देखि नै समाजसेवामा रुचि राख्दै आउनुभएकी अनिता दुलालले अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको छ । शिवसताक्षी नगरपालिका ४ निवासी बुबा भोलानाथ दुलाल र ....

प्रचण्ड-नेपाल समूहले संसद विघटनविरुद्ध माघ ९ गते काठमाडौँमा बृहत जनप्रदर्शन गर्ने

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले यही माघ ९ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको केन्द्रीय सङ्घर्ष समितिको बैठकले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा जुलुुसहित ....

संसद विघटनको विरोधमा कांग्रेसद्वारा देशभर प्रदर्शन, असंवैधानिक कदमको टुलुटुलु हेरेर नबस्ने चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा शनिबार देशभर प्रदर्शन र विरोधसभा गरेको छ । देशका विभिन्न स्थानमा भएको विरोधसभालाई सम्बोधन गर्दै कांग्रेस नेताहरुले संसद्मा कुनै अवरोध नआउँदा, पार्टीमा भएको ....

भारत भ्रमण दुई देशबीचको सम्बन्धलाई मजबुद पार्न सफल : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो भारत भ्रमणले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई मजबुद पार्न थप योगदान पुगेको बताएका छन् । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी भई शनिबार स्वदेश ....

मुख्यमन्त्री शेरधन राई र मिस मंगोल ताज बिजेता ज्याङमु शेर्पाबिच माघ ११ बिहे हुने

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र मिस मंगोल २०१८ को ताज बिजेता ज्याङमु शेर्पा बिहे हुने भएके छ । राई र शेर्पाबीच यही माघ ११ गते काठमाडौंमा ....

जापानमा शनिबार एकैदिन ७,०१४ जनामा कोरोना संक्रमण पुष्टि

टोकियो । जापानमा शनिबार थप ७,०१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज जनवरी १६ तारिख राति ९ बजेसम्म एकैदिन जापानभर ७,०१४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ....