टोकियोमा मंगलबार १,२४० जनामा कोरोना संक्रमण पुष्टि,१५५ जनाको अबस्था गम्भीर
जापान । टोकियोमा आज मंगलबार १२४० जनामा कोरोनाभाईरस संक्रमण पुष्टि भएको छ । आज जनवरी १९ तारिख टोकियोमा एकैदिन मंगलबार १२४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जापानको राजधानी टोकियोमा ....
