अतिसंवेदनशील र संवेदनशील क्षेत्रको सुरक्षालाई विशेष ख्याल गर्न गृहमन्त्रीको निर्देशन
रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिएका छन् । उनले अस्थायी भर्ना गरिए पनि म्यादी प्रहरीको भूमिका महत्वपूर्ण रहेकाले ....
