माओवादीले चुनावी घोषणापत्र बनाउन नसकेको एमाले महासचिव पोखरेलको टिप्पणी
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रले आफ्नो चुनावी घोषणा-पत्र पनि बनाउन नसकेको टिप्पणी गरेका छन् । काठमाडौंमा पार्टीको सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यक्रममा उनले माओवादीले ....
