रामेछाप समाज जापानको पुनर्गठन तथा नयाँ वर्ष २०७९ सालको शुभकामना कार्यक्रम हुँदै
जापान । सम्पूर्ण जापानवासी रामेछापेलीहरु एकजुट हौं भन्ने नारासहित रामेछाप समाज जापानको पुनर्गठन तथा नयाँ वर्ष २०७९ सालको शुभकामना आदान प्रदान कार्यक्रम हुने भएको छ । रामेछापबाट विभिन्न पेशा ,व्ववसाय ....
