प्रधानमन्त्रीको विरोध गर्नोस् न जति गर्नुछ, राष्ट्रपतिविरूद्ध किन ?
केशवप्रसाद भट्टराई । १. प्रधानमन्त्रीको प्रस्तावलाई जस्ताको तस्तै अनुमोदन नगर्ने राजा तपाइँहरूलाई स्वीकार्य भएनन् । जस्ताको तस्तै मान्ने राष्ट्रपति पनि भएन, अनि खोजेको के ? प्रधानमन्त्रीले ल्याएको प्रस्तावलाई अस्वीकार गर्ने अधिकार ....
