समाचार

इलेक्टरल कलेजले मत दिएसँगै बाइडन औपचारिक रूपमा विजयी

अमेरिकी इलेक्टरल कलेजका सदस्यहरूले राष्ट्रपतीय चुनावमा जो बाइडनको जित भएको पुष्टि गरेका छन्। यो राष्ट्रपतिको जितलाई औपचारिकता दिने अन्तिम मध्येको एउटा चरण हो। गत नोभेम्बरमा भएको चुनावमा डेमोक्रेट ३०६ इलेक्टरल ....

विश्वमा कोरोना संक्रमितको संख्या ७ कारोड ३१ लाख नाघ्यो,पाँच करोड १२ लाख संक्रमणमुक्त

विश्वमा कोरोना भाईरस संक्रमितको संख्या ७ करोड ३१ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५ लाख १७ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको संख्या ७ करोड ३१ लाख ....

राष्ट्रिय कविता महोत्सवमा नुवाकोटकी भैरवी भूगोल प्रथम

काठमाडौं । राष्ट्रिय कविता महोत्सवमा नुवाकोटकी भैरवी भूगोल प्रथम भएकी छन् । उनको कविता ‘नेपालको गीत’ ले प्रथम स्थान हासिल गर्न सफल भएको हो । यस्तै लमजुङका प्रज्वल अधिकारीको कविता ....

अब कानुनी रुपमा न्यायका लागि अगाडि बढ्न खुट्टा उचाल्दैछुः मनोज गजुरेल

प्रिय साथी, शुभचिन्तक तथा दाजुभाइ दिदी बहिनीहरु ! सामाजिक सन्जालमा मेरो बारेमा आएका अन्टसन्ट टीका टिप्पणीलाई लिएर मेरो पोष्ट, ईनबक्स, फोनमा तपाईंहरुले पठाउनु भएका कृया प्रतिकृयाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको ....

संक्रमणको जोखिम बढेपछि जापानभर गो टु ट्राभल अभियान स्थगित गर्ने प्रधानमन्त्री सुगाको घोषणा

टोकियो । कोरोना संक्रमणको जोखिम बढेपछि जापानभर गो टु ट्राभल अभियान स्थगित गर्ने प्रधानमन्त्री योशिहिदे सुगाले घोषणा गरेका छन् । जापानका प्रधानमन्त्री सुगाले डिसेम्बर १४ तारिख प्रधानमन्त्री कार्यालयमा बोल्दै देशव्यापी ....

मालपोतका लेखा अधिकृतविरुद्ध सात करोड आठ लाख माग दाबी गर्दै मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भरतपुर, चितवनमा कार्यरत तत्कालीन लेखा अधिकृत रिठ्ठे दर्जीसहित ३ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । राजस्व चुहावट एवं हिनामिना ....

पशुपतिनाथ मन्दिर बुधबारदेखि भक्तजनका लागि खुला गरिने

काठमाडौं । नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न मङ्गलबार बिहान क्षमा पूजा हुने भएको छ । प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रुपमा फैलिएको ....

नेपालमा थप ८२१ मा कोरोना पुष्टि,८४२ जना संक्रमणमुक्त,१८ को मृत्यु

काठमाडौं । नेपालमा थप ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८२१ जनामा संक्रमण पुष्टि भएको हो । ....

सरकारविरुद्ध नेपाली कांग्रेसद्वारा सडकमा शक्ति प्रदर्शन फोटोमा हेर्नुस्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन गरेको छ । त्यसक्रममा कांग्रेसले सबै जिल्ला सदरमुकामहरुमा र्याली निकालेको छ । काठमाडौं उपत्यकामा पनि विभिन्न ठाउँबाट र्याली ....

काठमाडौं-दिल्ली रुटमा विहिबारबाट नियमित हवाई उडान,टिकट बिक्री सुरु

काठमाडौं । काठमाडौं-दिल्ली रुटमा नियमित हवाई उडान सुरु हुने भएको छ । एयर ट्रान्सपोर्ट बबल स्कीममार्फत दिल्ली काठमाडौं नेपाल एयरलाइन्स र एयर इण्डियाको उडान आगामी बिहीबारबाट सुरु हुनु लागेको हो ....

व्यवस्था र सरकार विरोधी गतिविधि मृगतृष्णा मात्रै : गृहमन्त्री थापा

चितवन । गृहमन्त्री रामबहादुर थापाले अहिलेको व्यवस्था र सरकार विरोधी गतिविधि केही समूहका मृगतृष्णा मात्रै भएको बताएका छन् । प्रेस सङ्गठन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो ....

देशमा अब राजतन्त्र फर्केर आउँदैनः महामन्त्री कोइराला

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको महाधिवेशन आगामी फागुन ७ मा सम्भव नभएको बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा सोमबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले महाधिवेशन जेठमा ....

यसरी हुँदैछ अजिङ्गर भीरमा सडक निर्माण

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नामको अजिङ्गर भीरमा डोजरद्वारा सडक खनिँदै । अक्करे भीरबाट सडक निर्माण भएपछि दरमिजा, चिमखोला र कुइनेमङगले गाउँपालिका केन्द्र र सदरमुकाम बेनी आवतजावत गर्न स्थानीयवासीलाई सहज हुनेछ । ....

जीनको प्रकृतिकै कारण पत्तालाग्छ कोभिड-१९ का गम्भीर लक्षण देखापर्ने कुरा

कोरोनाभाइरस सङ्क्रमित कसैमा केही पनि लक्षण हुँदैन र कोहीचाहिँ किन सिकिस्त बिरामी पर्छन् भन्ने अहिलेको महामारीको असाध्यै जटिल प्रश्न हो । नेचर भन्ने जर्नलमा छापिएको एक अध्ययनअनुसार २,२०० जना सघन ....

जर्मनीमा विद्यालय र अत्यावश्यक बाहेकका पसल बन्द गर्न आह्वान

जर्मनी : जर्मनीमा अत्यावश्यक बाहेकका सबै पसल, विद्यालयलगायत बन्द गर्न आह्वान गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमण अत्यधिक बढेपछि चान्सलर एंगेला मर्केलले बुधबारदेखि अत्यावश्यक बाहेकका सबै पसल तथा कार्यालयहरू बन्द गर्न ....