जनसरोकारका बिषयमा सरकार असफल हुँदा सडकमा प्रदर्शन भएको विपक्षी दलहरुको भनाई
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एकजुट हुन आह्वान गरेका छन् । बालुवाटारमा मंगलबार बसेको सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने ....
