समाचार

नेपालबाटै सामाजिक सञ्जाल विज्ञापनको डलर भुक्तानी

काठमाडौँ । नेपालबाटै फेसबुक,युट्युबलगायत सामाजिक सञ्जालमा विज्ञापनबापतको भुक्तानी औपचारिक माध्यमबाट अमेरिकी डलरमै गर्न पाइने भएको छ । मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको छ । यस्तो व्यवस्था कार्यान्वयनका लागि ....

ह्वाइट हाउसद्वारा ९ खर्ब १६ अर्ब डलरको आर्थिक प्याकेज प्रस्ताव

एजेन्सी । ट्रम्प प्रशासनले कोभिड–१९ राहत प्याकेजका रुपमा कंग्रेस समक्ष ९ खर्ब १६ अर्ब डलरको प्रस्ताव प्रस्तुत गरेको छ । अमेरिकी अर्थतन्त्रमा दोहोरो अंकको मन्दी आउने सम्भावनाबीच नयाँ आर्थिक प्याकेज ....

राष्ट्रसंघीय आपतकालीन कोषमा दातृ निकायद्वारा ३७ करोड डलरको प्रतिबद्धता

एजेन्सी । संयुक्त राष्ट्रसंघीय आपतकालीन कोषका लागि ५० भन्दा बढी दातृ निकायले ३७ करोड अमेरिकी डलरभन्दा बढी उपलब्ध गराउन प्रतिबद्धता जनाएका छन् । राष्ट्रसंघका अनुसार यो प्रतिबद्धता रकम आगामी वर्ष ....

टोकियोमा बुुधवार ५७२ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित ४४,९२७ पुघ्यो

जापान । टोकियोमा आज ५७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । डिसेम्बर ९ तारिख बुुधवार टोकियोमा एकैदिन ५७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै टोकियोमा हालसम्म ....

छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई चार दिनभित्र अस्पतालमा हाजिर हुन सरकारको निर्देशन

काठमाडौं । छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई आजबाट चार दिनभित्रमा खटाइएको अस्पतालमा हाजिर हुन सरकारले निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज बुधबार सूचना जारी गर्दै सरकारी शिक्षण संस्थाबाट ....

ओलीको विकल्प खोज्नु बिजुली सट्टा अगुल्टो खोज्नुजस्तै : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु भनेको बिजुलीको सट्टा अगुल्टो खोज्नुजस्तै भएको बताउनुभएको छ । उदिपुर–रिठ्ठेवगर–रामचोकबेसी–नौथरबेँसी–शेरा कालोपत्र सडकको बेँसीशहर नगरपालिका–११ चितीमा मङ्गलबार शिलान्यास कार्यक्रममा ....

विश्वमा एकैदिन ५ लाख ७८ हजार भन्दा बढीलाई कोरोना संक्रमण

विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ लाख ६२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ६४१ जनाको मृत्यु भएको छ । हालसम्म विश्वमा १५ लाख ६२ ....

कुनै पनि किसिमको अनियमितता र भ्रष्टाचार अक्षम्य : प्रधानमन्त्री

भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस, डिसेम्बर ९ का अवसरमा सर्वप्रथम म सुशासनको प्रत्याभूतिसहित भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने दिशामा आआफ्नो स्थानबाट जागरुक भूमिका निर्वाह गर्न हामी सबैलाई यस दिवसले थप प्रेरणा मिलोस् ....

आफूले पद सम्हालेको एक सय दिनमा १० करोडलाई कोरोनाविरुद्धको खोप : बाइडन

एजेन्सी । अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित जो बाइडनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोडलाई खोप दिने लक्ष्य राखेको बताएका छन्। उनले आफ्नो कार्यकालका सुरुवाती महिनामा महामारी अन्त्य ....

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने रुसको चाहना

काठमाडौं । रुसले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । विगतदेखि नै नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि प्रयास गरिरहेको रुसले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग आज ....

विकासमा गण्डकी प्रदेशले फड्को मार्दै अघि बढिरहेको छ : मुख्यमन्त्री गुरुङ

बेँसीशहर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सडक, खानेपानी, शिक्षा स्वास्थ्यलगायतको विकासमा गण्डकी प्रदेशले फड्को मार्दै अघि बढिरहेको बताउनुभएको छ । गृहजिल्ला आउनुभएका मुख्यमन्त्री गुरुङले बेँसीशहर नगरपालिका–११ चिती तिलाहरमा आज ....

देश र जनताका पक्षमा काम गर्दा कुनै पक्षबाट सहयोग भएनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा परस्परमा घृणा तथा द्वेष फैलाउने काम बन्द हुनुपर्ने बताएका छन् । कीर्तिपुर नगरपालिकाको चोभारस्थित सुलक्षण कीर्ति विहार परिसरमा ‘शान्ति सुद्धम्मावासा’ ज्येष्ठ नागरिक ....

चक्रपथ विस्तारमा बुद्धको हजार मूर्ति स्तूपा भत्किदैन : मन्त्री नेम्वाङ

काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौँ चक्रपथ विस्तारको क्रममा विश्व सम्पदा क्षेत्रभित्रका बुद्धको मूर्ति, स्तूपा नहटाइने बताउनुभएको छ । स्वयम्भू विश्व सम्पदा क्षेत्र बचाऔँ अभियानको ज्ञापनपत्र ....

सशस्त्र प्रहरी बल रामेछापको भवन शिलान्यास

कैलाश खत्री,रामेछाप । रामेछापको सदरमुकाम मन्थली नजिकै आकाशे पुलको माथिल्लो भागमा सशस्त्र प्रहरी बल रामेछापको नयाँ भवनको शिलान्यास गरिएको छ । सोमबार आयोजित एक कार्यक्रमका बीच रामेछापका प्रमुख जिल्ला अधिकारी ....

कित्ताकाट खोल्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले कित्ताकाट खोल्ने सरकारको निर्णय गैरकानुनी भएको ठहर गरेको छ । अधिवक्ता सन्तोष भण्डारीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणा र न्यायाधीश मनोजकुमार शर्माको ....