समाचार

समुन्नत, शान्तिपूर्ण र प्रतिष्ठित राष्ट्र निर्माणको लक्ष्यका साथ नयाँ परराष्ट्र नीति सार्वजनिक

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय सुरक्षा र एकतालाई अक्षुण्ण राख्दै सबल, समुन्नत, शान्तिपूर्ण र प्रतिष्ठित राष्ट्र निर्माणको दूरदृष्टिका साथ सरकारले पहिलोपटक एकीकृत रुपमा नयाँ परराष्ट्र नीति सार्वजनिक ....

नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि नेगेटिभ सर्किट लागेर निर्धारित समय अगाडि नै कारोबार बन्द

काठमाडौं । शेयर बजारमा नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि नेगेटिभ सर्किट लागेर निर्धारित समय अगाडि नै कारोबार बन्द भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामार्फत शेयर ....

प्रधानमन्त्रीज्यू, के सरकारबाट भएका अनियमिततामाथि प्रश्न उठ्ने बित्तिकै पार्टी फुट्ने हो ?

नारायण गाउँले । ओलीजी, तपाईंले यस्तो राष्ट्रिय सङ्कटमा समेत बलपूर्वक सार्वभौम संसद नै बन्द गरेर बस्नुभएको छ । जबाफदेहिताको कुरो सक्कियो । तपाईंलाई देशका कानुन र मुद्दाभन्दा कुर्सी ठूलो हो ....

थप १०९६ मा कोरोना संक्रमण, १७ को मृत्यु, १७५२ जना संक्रमणमुक्त

नेपालमा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १ हजार ९६ जनामा संक्रमण पुष्टि भएको ....

नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटी बैठक पुन: मंसिर २८ गते बस्ने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सकिएको छ । आइतवार आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठक केहीबेर अगाडि बैठक सकिएको हो। बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ....

टोकियोमा आइतवार थप ३२७ जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा एकैदिन ३२७ जनामा कोरोनाभाइरस (कोभिड १९ ) संक्रमण पुष्टि भएको छ । डिसेम्बर ६ तारिख आइतवार टोकियोमा एकैदिन ३२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जापानको ....

नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक सुरु

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । पूर्व निर्धारित समय अनुसार १ वजे पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ....

कौशलटारमा कार दुर्घटनामा परी एक युवतीको मृत्यु, तीन घाइते

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारको ६ लेन सडकमा भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा८च ४७५६ ....

कोरोना संक्रमणबाट ३०१ गैरआवासीय नेपालीको मृत्यु

लण्डन । विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको संक्रमणबाट निधन हुने नेपालीको कुल संख्या ३ सय १ जना पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता ....

खैरेनीटारस्थित नेपाली सेनाको नम्बर ३ बाहिनीमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण

दमौली । नेपाली सेनाको खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरिएको छ । नेपाली सेनाका संस्थापक एवं राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानमा बाहिनीभित्र निर्माण गरिएको शालिकको शनिबार ....

एनआरएनए एसियाको “प्रथम युवा सम्मेलन” भव्य रुपमा सम्पन्न

जापान । ‘युवा, नवीनता र राष्ट्र निर्माण’ मुल नाराका साथ सुरु भएको गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा भएको प्रथम युवा सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ ....

कहाँबाट फैलिएको थियो कोरोना भाइरस महामारी ? यस्तो छ अमेरिकी अध्ययनको निष्कर्ष

वैज्ञानिकहरूले लगभग एक वर्षअघि नयाँ सार्स कोभ २ कोरोनाभाइरस चीनमा देखापरेको जानकारी पाए, तर कोभिड १९ महामरीको केन्द्रमा रहेको उक्त भाइरस लामो समयदेखि अस्तित्वमा रहेको हुनसक्ने एउटा नयाँ अध्ययनले देखाएको ....

विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ६८ लाख नाघ्यो,१५ लाख बढीको मृत्यु

विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ४ करोड ६२ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख २४ हजार ५ सयभन्दा बढी संक्रमणमुक्त भएसँगै हालसम्म ४ ....

डोटीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु,पाँच घाइते

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी ....

मन्थली नगरपालिका १२ का वडा अध्यक्ष अधिकारीको स्वास्थ्य अवस्था खरतामुक्त

ललितपुर । शनिबार बिहान आफैले सञ्चालन गरेको मिलको फित्तामा परेर घाइते भएका नेकपा मन्थली नगर कमिटीका अध्यक्ष एवं मन्थली नगरपालिका–१२ का वडा अध्यक्ष कृष्णहरि अधिकारीको स्वास्थ्य अवस्था खरतामुक्त रहेको अस्पतालले ....