समाचार

विश्वमा कोरोना संक्रमणबाट एकैदिन १२ हजार भन्दाबढीको मृत्यु

विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ४ करोड ७९ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख २४ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ....

मानवअधिकारको सम्मान र संरक्षण गर्न सबै क्षेत्रको योगदान आवश्यक रहेकोमा राष्ट्रपतिको जोड

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानद्वारा प्रत्याभूत मौलिक अधिकारको प्रभावकारी कार्यान्वयनबाट नै न्याय र समानतामा आधारित सामाजिक, आर्थिक व्यवस्था कायम भई ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न ....

कोरोना संक्रमणबाट पूर्वराजदूत कमानसिंह लामाको निधन

काठमाडौं । नेकपाका नेता एवं पूर्वराजदूत कमानसिंह लामाको कोरोना संक्रमणका कारण निधन भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा लामाको आज बिहान निधन भएको हो । मंसिर १० ....

खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न सरकार गृहकार्यमाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पुर्याउन नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् । विश्व मानव अधिकार दिवसका ....

भारतमा आन्दोलनरत किसानद्वारा सरकारको प्रस्ताव अस्वीकार

कृषिसम्बन्धी कानूनहरूमा संशोधन गर्ने केन्द्रीय सरकारको प्रस्तावलाई भारतका आन्दोलनरत किसानहरूले अस्वीकार गरेका छन् । आन्दोलनरत किसानहरूको सङ्गठनका अगुवाहरूले कृषिसम्बन्धी विवादास्पद तीन वटै कानूनहरू खारेज नै हुनु पर्ने अडान राखेका छन् ....

स्वागतयोग्य विज्ञापन नीति बनाउन मन्त्री गुरुङको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै सञ्चारगृहका लागि स्वागतयोग्य विज्ञापन नीति बनाउन विज्ञापन बोर्डलाई निर्देशन दिनुभएको छ । विज्ञापन बोर्ड कार्यालयको आज उद्घाटन गर्दै उहाँले देशभरको विज्ञापनलाई कसरी एकीकृत ....

बंगलादेश सरकारबाट ५० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्न कृषि मन्त्रालयलाई स्वीकृति

काठमाडौं । सरकारले सामाजिक भत्ता पाउनुपर्ने र विगतमा पाएर पनि सामाजिक सुरक्षा ऐन २०७५ बाट भत्ता पाउन छुटेकाहरुलाई भत्ता प्रदान गर्न अध्यादेशमार्फत् ऐन संशोधन गरेको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक ....

प्रेस पास नवीकरण अब जिल्ला हुलाकबाटै,आमसञ्चारसम्बन्धी विधेयकमा सुझाव दिन सञ्चारमन्त्रीको आग्रह

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आमसञ्चारसम्बन्धी विधेयक मन्त्रिपरिषद्मा विचाराधीन रहेकाले त्यसमा समावेश गर्नुपर्ने सुझाव दिन नेपाल पत्रकार महासङ्घलगायत सबै सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ । मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्न ....

जापानमा थप २७९६ जनामा कोरोना संक्रमण पुष्टि,३३ जनाको मृत्यु

टोकियो । जापानमा थप आज २७९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । डिसेम्बर ९ तारिख बुधवार साँझ ८ बजेसम्म एकैदिन जापानभर २ हजार ७ सय ९६ जनामा कोरोना संक्रमण ....

विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता,चुनाव चिन्ह तराजु

काठमाडौँ । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भएको छ । बुधबार दुई पार्टीबीच एकता भएको हो । साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको ....

एआईजीको दरबन्दी थप नगर्न सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं । एआइजीको दरबन्दी थप्ने निर्णय तत्काल फिर्ता लिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको संसदको राज्य व्यवस्था समितिको बैठकले एआइजीको दरबन्दी थप्ने सरकारको निर्णय फिर्ता गर्न ....

थप १०५६ मा कोरोना पुष्टि, १४ को मृत्यु, १४८३ जना संक्रमणमुक्त

नेपालमा थप १ हजार ५६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ५६ जनालाई संक्रमण पुष्टि भएको ....

जापानमा बुधबार एकैदिन २७४६ जनामा कोरोना संक्रमण पुष्टि,हालसम्मकै उच्च

टोकियो । जापानमा आज २७४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । डिसेम्बर ९ तारिख बुधवार एकैदिन जापानभर २ हजार ७ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख ....

बासमती धानमा भारतको एकाधिकारविरुद्ध नेपालले प्रतिवाद गर्ने

काठमाडौं । भारतले बासमती धानको भौगोलिक सङ्केत अधिकार स्थापित गर्न युरोपेली सङ्घमा निवेदन पेश गरेका विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा ....

मुलुकको विकासका लागि स्पष्ट भिजन र कार्यदिशा हुनुपर्छः माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले मुलुकमा सोचजस्तो विकास हुन नसक्नुको कारण पहिल्याउनुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता नेपालले नेपालमा विकासका धेरै ....