समाचार

सरकारले एकसाथ एउटै डिजाइनका ३९६ स्थानीय तहमा अस्पताल शिलान्यास गर्दै

काठमाडौं । नेपाल सरकारले आज एकसाथ ३९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्ने भएको छ ।आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल र सातै प्रदेशमा ....

कास्की पोखरा समाज जापानको चौंथो अधिवेशन डिसेम्बर ६ तारिख हुने,तयारी तिव्र

टोकियो । कास्की पोखरा समाज जापानले आफ्नो चौंथो अधिवेशन यहि डिसेम्बर ६ तारिखको दिन गर्ने भएको छ । जापानमा क्रियाशील समाजको चौंथो अधिवेशनसंगै नयाँ नेतृत्व समेत चयन हुने अध्यक्ष विकास ....

ओकिनावामा ७८ जना नेपाली विद्यार्थीको भिजा रद्द : शुल्क फिर्तादेखि काठमाडौंसम्मको सबै खर्च स्कुलले ब्यहोर्ने

जापान । जापानको ओकिनावामा अवस्थीत जेएसएल जापानीज भाषा स्कुलका ७८ जना नेपाली बिधार्थीको भिजा रद्द भएपछि स्कुलको शुल्क फिर्तादेखि काठमाडौंसम्मको हवाई लगाएत सबै खर्च स्कुलले ब्यहोर्ने भएको छ । उक्त ....

विश्‍वमा एक करोड ८० लाखबढी सक्रिय संक्रमित,१ लाख ५ हजारको अवस्था गम्भीर

विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ४ करोड ३५ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ५३ हजार ६ सय भन्दा बढी संक्रमणमुक्त भएसँगै हालसम्म ....

नेपालमा फाइभजी प्रविधि भित्र्याउन सरकारद्धारा परीक्षणको पूर्वतयारी तिव्र

काठमाडौं । सरकारले नेपालमा फाइभजी प्रविधि भित्र्याउनुपर्ने भन्दै तयारी थालिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले विश्व बजारमा परीक्षणमा रहेको फाइभजी भित्र्याउन सक्ने वातावरण बनाउन विभिन्न तयारी थालिएको जानकारी दिएको छ ....

कोरोना संक्रमणबाट थप ६ जना गैरआवासीय नेपालीको निधन

लण्डन । कोभिड–१९ का कारण यो साता थप ६ जना गैरआवासीय नेपालीको निधन भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुने गैरआवासीय नेपालीको सङ्ख्या २९९ जना पुगेको छ । ....

महासङ्घका नवनिर्वाचित पदाधिकारीद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित नेतृत्वले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् । महासङ्घका निवर्तमान अध्यक्ष भवानी राणाले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई पद तथा गोपनियताको शपथ गराएकी हुन् ....

चीनद्वारा पाँच करोड युआन बराबरको सैन्य सहयोगको घोषणा

काठमाडौं । चीनले नेपाली सेनासँगको सहकार्य र साझेदारीलाई थप सुदृढ तुल्याउन पाँच करोड युआन बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । नेपाली सेनाको क्षमता अभिवृद्धि, उसलाई आवश्यक पर्ने ....

नेफिन जापान कान्तो क्षेत्रीय समितिको अधिवेशन सम्पन्न,अध्यक्षमा कर्साङ तामाङ

टोकियो । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापान कान्तो क्षेत्रीय समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । आईतवार आज नोभेम्बर २९ तारिख एक जुम भर्चुअल माध्यमबाट अधिवेशन तथा नयाँ कार्यसमिति ....

नेपालसँग भएका सम्झौताको कार्यान्वयनमा चीनकातर्फबाट कुनै समस्या छैनः रक्षामन्त्री वेइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री वेइ फेङ्हेले दुई देशबीचको सम्बन्ध समस्यारहित रहेकाले आपसमा भएका सहमति र सम्झौता कार्यान्वयन प्रक्रिया अघि बढ्नेमा समान मत ....

बहस र छलफल चल्दैमा पार्टी फुट्ने कुनै सम्भावना छैन् : मन्त्री अर्याल

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले केपी शर्मा ओली सरकारको विकल्प नभएको बताएकी छन् । आइतबार वालिङ – १२ को छाप कौलाशे लिफ्टिङ खानेपानी उप ....

राष्ट्रिय संगीतकर्मी संघ सिन्धुपाल्चोकको चौथो अधिबेशन सम्पन्न

सिन्धुपाल्चोक । राष्ट्रिय संगीतकर्मी संघको चौथो अधिबेशन मंसिर १३ गते शनिबार सिन्धुपाल्चोकको खाडीचौरमा सम्पन्न भएको छ । संस्थाका पुर्ब केन्द्रीय अध्यक्ष रेशम थापाको प्रमुख आथित्यतामा सम्पन्न अधिबेशनमा बिशेष अथितिको रुपमा ....

शेयर बजारमा नयाँ कीर्तिमान,९ अर्ब २२ करोड रुपैयाँको कारोबार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेले आज पुनः अर्को कीर्तिमान कायम गरेको छ । नेप्से परिसूचकमा देखिएको वृद्धि तथा कारोबार रकमसमेत नयाँ उचाइँमा पुगेको छ । पछिल्लो दिनमा नेप्सेले लगातार ....

सरकारद्वारा ट्रान्सपरेन्सीको प्रतिवेदन खारेज

काठमाडौँ । नेपाल सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया’ प्रतिवेदन स्वीकार्य नभएका जनाएको छ । आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारको तर्फबाट ....

फोटोमा हेर्नुस् नृसिंह अवतार नृत्य

ललितपुर। हरेक वर्ष कार्तिक शुक्लपक्ष त्रयोदशी तिथिमा मनाइँदै आएको कार्तिक नाचअन्तर्गतको नृसिंह अवतार नृत्य मञ्चन गरेर यस वर्षको कार्तिक नाच सम्पन्न गरिएको छ । गएको वर्ष १२ दिन प्रदर्शन गरिएको ....