समाचार

सरकारले राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरे : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ....

अहिलेका मुख्य दल असफल भए, राप्रपालाई त्यो छुट छैन : लिङदेन

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र असफल भइसकेको आरोप लगाएका छन् । यिनीहरू असफल हुँदा हामीलाई दुख छैन, तर देश असफल बनाउन ....

चितवनमा माओवादी केन्द्रलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा माओवादीलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । बुधबार चितवनमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशभित्रका र बाहिरका पनि केही ....

दीपक मनाङे जवाफ : पिट्यो भनेर बदमासी गर्‍यो, अब एक्सनमा जान्छु

पोखरा । युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले आफूले कुटपिट नगरेको दाबी गरेका छन् । उनले आफूले सम्झाएको मात्रै बताए । उनीमाथि मंगलबार आफ्नै मन्त्रालयका युवा शाखा प्रमुख ....

स्थानीय तहको निर्वाचन नजिकिएसँगै चुनावी घोषणापत्र तयारीमा जुटे दलहरु

काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै चुनावी घोषणापत्र र प्रतिबद्धतापत्रको तयारीमा दलहरु जुटेका छन् । गत निर्वाचनमा गरिएका वाचा आफू निर्वाचित भएको पालिकाबाट के कति पूरा भए भनेर पनि अहिले ....

प्रदेश १ मन्त्रीपरिषद्को बैठक : खेलकुद विकास बोर्डको सदस्य सचिव बस्नेतलाई बर्खास्त

विराटनगर । प्रदेश १ मन्त्रीपरिषद्को बैठकले प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव पर्शुराम बस्नेतलाई बर्खास्त गर्ने निर्णय गरेको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकले विकास बोर्डको उपाध्यक्ष ....

रामेछापको स्थानीय तहमा सत्ता गठबन्धनले तालमेल गर्ने, मन्थलीमा नेकपा एसको दावी

रामेछाप । स्थानीय तहमा चुनावी तालमेल गर्ने सत्ता गठबन्धनको समझदारीसँगै रामेछापको मन्थली नगरपालिकामा नेकपा एकीकृत समाजवादीले दावी गर्ने भएको छ । गत निर्वाचनमा एमालेबाट निर्वाचित नगरप्रमुख रमेश कुमार वस्नेत एकीकृत ....

नेपालको अर्थतन्त्रमा श्रीलंकामा जस्तो समस्या आउन सक्छ : अर्थविद

काठमाडौं । अर्थविद् डा. डिल्लीराज खनालले आफूहरुले पहिलेदेखि नै मुलुकमा आर्थिक संकट आउँदैछ भनेर सुरुदेखि नै सरकारलाई सचेत गराएको स्मरण गराए । उनले भने,‘अहिले जुन आर्थिक संकट छ, एउटा क्षेत्रमात्रै ....

होटल आनन्दसँग धर्मशालामा भाडामा सञ्चालन गर्न गरिएको करार सम्झौता रद्द

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले नेपाल–भारत मैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द प्रालिसँग धर्मशालामा भाडामा सञ्चालन गर्न गरिएको करार सम्झौता रद्द गरेको छ । कोष र होटेल आनन्द प्रालीकाबीच ....

भारतको तीन दिने भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । प्रधानमन्त्री देउवा नेपाल एयरलाइन्सको विमानबाट आइतबार साँझ स्वदेश फकिएका हुन् । उनलाई कार्यबहाक प्रधानमन्त्री बालकृष्ण खाण, ....

भवन ठेक्का प्रकरण : साढे ६ अर्बको ठेक्का सेटिङमा मुख्यमन्त्रीकै संलग्नता

काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणको ठेक्कामा भएको मिलेमतोमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीकै संलग्नता देखिएको छ । मूल्य अभिवृद्धि कर र कन्टिन्जेन्सी खर्चसहित ६ अर्ब ५९ करोड ....

एमाले एक्लै चुनाव लड्छ, माओवादी केन्द्रसँग तालमेल गर्दैन : विष्णु पौडेल

काठमाडौं । चुनावी तालमेलका लागि एमालेले प्रस्ताव गरेको माओवादी केन्द्रका नेताहरुको दाबीप्रति उपाध्यक्ष विष्णु पौडेलले आपत्ति जनाएका छन् । एमालेले एक्लै चुनाव लड्ने उनको दाबी छ । एमालेसित वार्ता छलफल ....

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गरे संसद् विघटन

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटन गरेका छन् । उनीविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेसँगै खानले देशलाई सम्बोधन गर्दै चुनावको तयारी गर्न जनतालाई अपिल गरेका छन् । पाकिस्तानमा दुई ....

पाकिस्तानका प्रधानमन्त्री खान अल्पमतमा, अमेरिकाले षडयन्त्र गरेको आरोप

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमा आज भोटिङ हुँदै छ । अविश्वासको प्रस्ताव टुंगो लगाउन स्थानीय समयअनुसार आज बिहान संसदको बैठक बोलाइएको छ । अपराह्न तीन बजे अविश्वास ....

एमालेको पर्सा ठोरी-काठमाडौं सम्पर्क मञ्च गठन, अध्यक्षमा मिलन बुढाथोकी चयन

काठमाडौं  । नेकपा एमाले पर्सा-काठमाडौं सम्पर्क मन्चद्वारा आयोजित एक भव्य कार्यक्रमका वीच ठोरी-काठमाडौं सम्पर्क मन्च गठन गरिएको छ । चैत्र १९ गते शनिवार काठमाडौको धुम्बाराहिमा  कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री तथा ....