समाचार

निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन गर्न सजिलो छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन गर्न सजिलो नभएको बताएका छन् । उनले सत्ता गठबन्धनका दलहरुलाई लोभी पापी भन्दै उनीहरुबीच गठबन्धन गर्न ....

भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो पार्टीले दाबी कायमै : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो पार्टीले दाबी रहेको बताएका छन् । चितवनमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘भरतपुर चितवनमा हाम्रो ....

जापानका सफल ब्यवसायी ओम गुरुङ ‘अजीब’ले एनआरएनएको सचिवमा उमेद्वारी दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए आइसीसी) को सचिव पदमा जापानका सफल व्यवसायी ओम गुरुङ ‘अजीब’ ले उम्मेदवारी दर्ता गराएका छन्। गुरुङले जापानबाट अनलाइनमार्फत एनआरएनएको दशौँ महाधिवेशनको निर्वाचन समिति समक्ष ....

निर्वाचनमा उम्मेदवार छान्ने र तालमेलको जिम्मा सम्बन्धित स्थानीय तहको कमिटीलाई : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्ने जिम्मा सम्बन्धित स्थानीय तहको कमिटीलाई नै दिइने बताएका छन् । शुक्रबार कास्कीको मादी गाँउपालिकामा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण ....

एमालेको चनखु-काठमाडौँ सम्पर्क मञ्च गठन, अध्यक्षमा अनुज खत्री

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(एमाले) मन्थली नगर वडा नम्बर १० चनखु-काठमाडौँ सम्पर्क मंच गठन गरिएको छ । सनिवार पेप्सिकोलामा एक कार्यक्रम गरेर गठित सम्पर्क मंचमा अनुज खत्रीको नेतृत्वमा ५१ सदस्यीय ....

एमालेको नाराबाजीका बीच एमसिसी प्रतिनिधिसभाबाट पारित, ऊर्जा र यातायात क्षेत्रमा लगानी

ललितपुर । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) लामो बहसपछि अन्ततः प्रतिनिधिसभाबाट अनुमोदन भएको छ । संसदमा दर्ता भएको करिब अढाई वर्षपछि आइतबारको बैठकबाट यो व्याख्यात्मक घोषणासहित बहुमतले अनुमोदन ....

माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको पक्षमा मतदान गर्न सहमत

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु प्रश्न उठेका विषयहरुको संसदबाट व्याख्यात्मक घोषणासँगै अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मतदान गर्न सहमत भएका छन् । दोस्रो तहका नेताहरुले ....

एनआरएनए जापानमा सहमति गर्न तोकियो भट्टलाई संयोजक, पौडेललाई स्वीकार गरेर जानु पर्ने नैतिक दबाव

जापान । एनआरएनए राष्ट्रिय समन्वय परिषद जापानमा देखिएको विवाद समाधान गर्नका लागि भवन भट्टको समयोजकत्वमा छ सदस्यीय विवाद समाधान समिति गठन गरिएको छ । शनिबार जापानको सिज़ुओकामा सम्पन्न नेपाली समुदायमा ....

सिरहामा काम सम्पन्न गरेका ठेकेदार सिंह पैसा लिन कानुनी प्रक्रियामा धाउदैँ

महेश सिंह सिरहा लहान : सिरहाको भगवानपुर गाउँपालिका वाडा नम्बर २ अन्तर्गत नहरागाउँमा एक ठेकेदार ले ठगीमा परेका छन्। बिकास निर्माणको काम अन्तर्गत वाडा नम्बर २ नहरामा आर.सि.सी.ढलान गर्न स्थानीय ....

मार्च १ देखि जापान प्रवेश सहज बन्दै , होटल क्वारेन्टाइनको समय ३ दिन मात्र हुने

टोकियो । जापान सरकारले मार्च १ तारिखदेखि लागू हुने गरी जापान प्रवेश गर्ने नेपालसहित ११ देशका नागरिकहरूलाई होटल क्वारेन्टाइनको समय ३ दिनमा बनाएको घोषणा गरेको छ । जापानको एअरपोर्टमामा आइपुगेपछि ....

चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ आयो प्रदर्शनमा, रोमान्टिक पल-पूजा

काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । कोरोना संक्रमणअघि नै निर्माण सम्पन्न भएको चलचित्रको प्रदर्शन यसअघि पटकपटक सरेको थियो । अभिनेता पल शाह र अभिनेत्री ....

तीनै तहको चुनावमा पार्टीका उम्मेदवारलाई जिताउने गरि काम गर्छु : राकेश श्रेष्ठ

नेकपा एमाले रामेछाप–काठमाडौँ सम्पर्क मञ्च ११औँ सम्मेलनको तयारीमा छ । फागुन २१ गते सम्मेलन उद्घाटन हुँदैछ । यो सम्मेलनलाई नजिकिँदो स्थानीय तहको निर्वाचन अभियानको पहिलो चरणका रुपमा हेरिएको छ । ....

हेटौँडामा खेलकुद महासंघद्धारा ‘नेकोस बागमती प्रदेश पुरुष डबल्स ब्याटमिन्टन प्रतियोगीता’

हेटौँडा । नेपाल खेलकुद महासंघ बागमती प्रदेशले ‘नेकोस बागमती प्रदेश पुरुष डबल्स ब्याटमिन्टन प्रतियोगीता’ आयोजना गरेको छ । नेपाल खेलकुद महासंघ बागमती प्रदेशको प्रथम अधिवेशनको पूर्व सन्ध्यामा प्रतियोगीता आयोजना गरिएको ....

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक: १२ वटा एजेन्डा तय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठक लम्बिने भएको छ । शुक्रबार ललितपुरको ग्वार्कोस्थित इन्द्रेणी गार्डेनमा सुरु भएको बैठकले छलफलका लागि १२ वटा एजेन्डा तय गरेको छ ....

भिडन्तमा परी ५० जना रुसी अतिक्रमणकारी मारिए : युक्रेनमा संकटकालको घोषणा

काठमाडौं । युक्रेनको सैन्य कमाण्डले सीमावर्ती क्षेत्रमा भएको भिडन्तमा परी ५० जना ‘रुसी अतिक्रमणकारी’ मारिएको जनाएको छ । युक्रेनी सेनाको जनरल स्टाफले ट्विटरमार्फत् ५० जना रुसी अधिक्रमणकारी मारिएको र थप ....