समाचार

तामाङ समाज जापान कान्साई क्षेत्रीय समितिको प्रथम भेला सम्पन्न, अध्यक्षमा अमर लामा

जापान । नेपाल तामाङ समाज जापान कान्साई क्षेत्रीय समितिको प्रथम भेला नयाँ कार्य समिति गठन गरी सम्पन्न भएको छ । अप्रिल १ तारिख शुक्रबार नेपाल तामाङ समाज जापान कान्साई क्षेत्रीय ....

देउवा र मोदीद्वारा संयुक्त रुपमा रेल सेवा उद्घाटन, आइतबारबाट नियमित चल्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले जनकपुर–जयनगर रेलकाे उद्घाटन गर्नुभएको छ । शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले नेपाली रेलको भर्चुअल उद्घाटन ....

राप्रपा निकट प्रवास संगठन ओनो जापानको कार्य समितिले पायो पूर्णता, अध्यक्षमा नवीन चन्द

टोकियो । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा निकट प्रवासी नेपाली संगठन ओनो जापानको कार्य समितिले पूर्णता पाएको छ । गत आइतबार ओनो संरक्षक तथा प्रवासी नेपाली एकता समाज ९पानस० का उपाध्यक्ष ....

नेपालका प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा रहेका प्रधानमन्त्री देउवा र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता ....

पूर्वमन्त्री महेश बस्नेतले गरे एकै दिन चार वडा सडकको शिलान्यास

भक्तपुर । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आज एकै दिन चार वडा सडकहरुको शिलान्यास गर्नुभएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी ....

प्रवासी नेपाली मञ्च जापानको क्षेत्रीय कमिटि कान्साईको नेतृत्वमा अनुप पौडेल

जापान । नेकपा एमालेको प्रवासको भातृ संगठन प्रवासी नेपाली मञ्च जापानको क्षेत्रीय कमिटि कान्साईको प्रथम अधिबेशन सम्पन्न भएको छ । विहिबार ओसाकामा प्रवासी नेपाली मञ्च जापानको क्षेत्रीय कमिटि कान्साईको प्रथम ....

जुम्लामा पूर्वमुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव आचार्यसहित हजारौं एमाले प्रवेश

काठमाडौँ । नेकपा एमालेका प्रवेश गर्ने लहर बढिरहँदा जुम्लामा पनि त्यस्तै देखिएको छ । अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जुम्लाको सिँजा पुगेर हजारौँको संख्यामा अन्य पार्टी परित्याग गरी एमालेमा ....

घोडेजात्रा पर्व आज मनाइँदै, टुँडिखेलको समारोहमा राष्ट्रपति सहभागि हुने

काठमाडौं । घोडेजात्रा पर्व आज मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई ....

रिटर्नी फेडेरेसन नेपाल रामेछापको अध्यक्षमा अविनाश बुढाथोकी चयन

रामेछाप । नेकपा एमालेको जनवर्गीय संगठन रिटर्नी फेडेरेसन नेपाल रामेछापको अध्यक्षमा अविनाश बुढाथोकी चयन हुनुभएको छ । सदरमुकाम मन्थलीमा नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलको प्रमुख आतिथ्ययतामा शनिबार सम्पन्न भएको ....

मन्त्रिपरिषद निर्णय : तेजाव आक्रमण र यौनहिंसा विरुद्धको अध्यादेश ल्याउने निर्णय

काठमाडौँ । मन्त्रिपरिषद बैठकले तेजाव आक्रमणविरुद्ध र यौनहिंसा बिरुद्धको अध्यादेश ल्याउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध विरोध खतिवडाले जानकारी दिए ....

अप्रिल १४ मा ‘प्रवासी नेपाली’ स्मारिकाको बिमोचन कार्यक्रम नागोयामा हुने

जापान । स्याङ्जा समाज जापान क्षेत्रीय समिती नागोयाले प्रकाशन गर्न लागिएको 'प्रवासी नेपाली' नामक स्मारिकाको बिमोचन कार्यक्रम अप्रिल १४ तारिक हुने भएको छ । जापानको नागोया स्थित देउराली दोहोरी साँझमा ....

पथरीशनिश्चरे नगरमा काँग्रेसको युवा नेता अनुप योन्जन बलियो उम्मेदवार हुन् ?

मोरङ । यतिबेला स्थानीय तहको निर्वाचन नजिकिए संगै राजनीतिक दलहरूले गाउँ-गाउँमा विभिन्न चुनाव केन्द्रित अभियानहरु लिएर जनतासामु पुगीसकेका छन् । बैशाख ३० गते हुने निर्वाचनमा सहभागी हुने उम्मेदवारअदुले बैशाख ११ ....

मगर संघ जापान तोकाईबाट घर्तिको विदाई, कार्यवाहक अध्यक्षमा बिवश थापा

जापान । नेपाल मगर संघ जापानको क्षेत्रीय समिति तोकाईका अध्यक्ष जय प्रकाश घर्ति मगरले हाल उपाध्यक्ष रहेका बिवश थापा मगरलाई कार्यवाहक अध्यक्षको जिम्मावारी हस्तान्तरण गर्नु भएको छ । लामो समयको ....

जनजाति महासंघ जापान नागोयाको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा रिना तामाङ

जापान । नेपाल आदिवासी महासंघ जापान क्षेत्रीय समिति नागोयाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । जापानको नागोयास्थित देउराली दोहोरी साँझको हलमा आइतबार सम्पन्न अधिवेशनले रिना तामाङको अध्यक्षतामा २३ सदस्यीय नयाँ ....

दुई दिने महुली लघुबितको वार्षिक समिक्षा गोष्टि सम्पन्न

महेश सिंह, सिरहा । महुली लघुबित बितय संस्थाद्वारा लहान सखाको वार्षिक समिक्षा गोष्टि सम्पन्न भएको छ। अलहान सखामा १७९ केन्द्रहरु रहेका छन् भने २३९० सदस्यहरु रहेका छन्। उक्त संस्थाले प्रत्येक ....