समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको सल्लाहकारमा डा. ढकाल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको सामाजिक सल्लाहकारमा डा. नरेशविक्रम ढकाल नियुक्त भएका छन् । सुर्खेत गुर्भाकोट नगरपालिका–२ का ढकाललाई बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सामाजिक सल्लाहकारमा नियुक्त गरेको ....

हालसम्म १० लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको ‘बुस्टर डोज’ : मन्त्रालय

काठमाडौं । कोभिड-१९ विरुद्धको खोप अभियानअन्तर्गत हालसम्म १० लाखभन्दा बढीले खोपको कोरोनाविरुद्धको ‘बुस्टर डोज’ लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ अनुसार आजसम्म १० लाख २० हजार ....

गैरआवासीय नेपाली संघ जापानले जुलाईमा नेपाल फेष्टिबल गर्ने

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान र नेपाली राजदूतावास टोकियो बिच एनआरएनए जापानले गर्दै आएको काम र भावी कार्ययोजना बारेमा छलफल भएको छ । सोमबार भएको टोकियो स्थित नेपाली ....

परिचयपत्र हराएर पुनः बनाउन वडा कार्यालयको सिफारिस चाहिने

काठमाडौं । मतदाता परिचयपत्र हराएर पुनः बनाउनुपर्ने भएमा वडा कार्यालयको सिफारिस चाहिने भएको छ । निर्वाचन आयोगले मंगलबार एक सूचना जारी गरी मतदाता परिचय पत्र पुनः बनाउनुपरेमा वडा कार्यालयको सिफारिससहित ....

जापानमा अवैध रूपमा काम गर्ने ३ नेपालीसहित काम लगाउने पक्राउ

जापान । जापान आएका ३ नेपालीहरुलाई गाडी पार्ट्स बन्ने कम्पनीमा काम लगाएको अभियोगमा, आइची प्रान्तको टोयोटा सहरस्थित एक हाकेन कम्पनीको संचालकलाई पक्राउ गरिएको छ । हाकेन कम्पनीका संचालनक संगै, ओभरस्टे ....

पार्टी पङ्क्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्न माओवादी केन्द्रको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रले सबै पार्टी पङ्क्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्कुलरमार्फत स्थानीय तहको निर्वाचनको प्रक्रियामा जुट्न र पार्टी सङ्गठनलाई ....

एमसीसीका नाममा सत्ताधारीले सडकमा इँटा हानेर तोडफोड गरे : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन आफैंले आफ्ना कार्यकर्ता परिचालन गरेर प्रहरीमाथि लाठी चार्ज गराएको आरोप लगाएका छन् । सोमबार काठमाडौंको दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा ....

निष्कर्षको बाटोमा एमसिसी : यस्तो छ घटनाक्रम

काठमाडौं । प्रमुख राजनीतिक दलबीच सहमति हुन नसक्दा विवादमा परेको अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता अन्ततः निष्कर्षतर्फ केन्द्रित भएको छ । यद्यपि विवाद र असहमति भने कायमै छ । सङ्घीय ....

एमसीसीलाई लिएर प्रदर्शन भैरहेका बेला अमेरिकी प्रतिक्रिया : हिंसा स्वीकार्य हुन्न

काठमाडौं । अमेरिकाले नेपालमा एमसीसीको विषयलाई लिएर भएर भइरहेको प्रदर्शनका विषयमा आफ्नो धारणा सार्वजनिक गरहेको छ । नेपालस्थित अमेरिकी दूतावासले शुक्रबार सामाजिक संजालमार्फत हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य ....

एमाले मन्थली १२ वडा सम्पर्क कमिटी गेलुको बृहत् भेला काठमाडौंमा हुँदै

काठमाडौं । नेकपा एमालेको रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. १२ गेलु स्थायी घरभई बिभिन्न कार्यक्षेत्रको शिलशिलामा काठमाडौमा बसोबास गर्ने नेकपा एमालेलाई माया गर्ने कार्यकर्ता सुभेच्छुक आम जनमानसलाई उपस्थितिको लागि ....

सत्तारुढ दलको बैठकमा एमसीसीबारे सहमति जुटेन, देउवाद्धारा ओलीसँग सम्वाद

काठमाडौं । सत्तारुढ गठबन्धनमा अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल गर्नै सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख विपक्षीसँग सम्वाद बढाएका छन् । सत्तारुढ चार दलका शीष नेताहरुको बैठकलगतै पत्नी आरजु ....

संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश राणा निलम्बन

काठमाडौँ । संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बनमा पर्नुभएको छ । राणाविरूद्ध सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले आइतबार बिहान ....

इनर्वा स्टेशनमा थन्काएर राखेको नेपाली रेल आजबाट सञ्चालन हुने

जनकपुरधाम । थन्काएर राखिएको नेपाली रेल आजदेखि सञ्चालन हुने भएको छ । धनुषाको इनर्वा स्टेशनमा थन्काएर राखिएको नेपाली रेल आजदेखि सञ्चालन हुने भएको हो । भारतको जयनगर हुँदै जनकपुरधाम-कुर्थासम्म गुड्ने ....

प्रेस चौतारी रामेछापको चौथो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा नवराज श्रेष्ठ

मन्थली । प्रेस चौतारी नेपाल रामेछापको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार मन्थलीमा प्रेस चौतारी नेपाल रामेछापको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको हो । चौतारीका केन्द्रीय अध्यक्ष गणेश ....

एमसीसी अघि नबढाउन प्रधानमन्त्री देउवालाई प्रचण्ड र नेपालको आग्रह

काठमाडौं । एमसीसी सम्झौताबारे संसदमा अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको प्रस्ताव सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताले अस्वीकार गरेका छन् । शनिबार प्रधानमन्त्री निवास ....