कोभिड विरुद्धको खोप स्वीकृतिका लागि फाइजर र बायोनटेकद्वारा आवेदन
कोरोना भाइरसविरुद्धको खोप बनाएको दावी गरेका दुई अमेरिकी कम्पनीले इजाजतका लागि आवेदन दिएका छन् । फाइजर र त्यसको साझेदार बायोन टेकले आवेदन दिइसकेका बीबीसीले जनाएको छ । उनीहरुले अमेरिकी खाद्य ....
